• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपालमा यसरी मनाइन्छ स्वस्थानी पर्व  व्रतबिधि र  व्रतफल सहित

      ५ घण्टा अघि

      गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकमा जिप दुर्घटना

      ५ घण्टा अघि

      मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      २२ घण्टा अघि

      फर्साटिकर मावि सिभिल इन्जिनियरिङ भवनको अर्थमन्त्री पौडेलद्वारा शिलान्यास

      २२ घण्टा अघि

      ३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्दको खोपः प्रधानमन्त्री

      १ दिन अघि

      बुद्धभूमी नेपालले माग्यो आईपिओ निष्काशन अनुमति

      १ दिन अघि

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      १ दिन अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      १ दिन अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      १ दिन अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      १ दिन अघि

      मृतक परिवारलाई सहयोग

      १ दिन अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ दिन अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ दिन अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ दिन अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      १ दिन अघि
    in
    आज: २०७७ माघ १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    एक सफल निबन्ध लेख्दा ध्यान दिनु पर्ने ६ वटा बुदाहरु जानी राखौ …

  • बुटवल दैनिक
  • २०७७ श्रावण ८, बिहिबार (६ महिना अघि)
  • २४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • sign here please

    बुटवल :- सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ :

    १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव स्पष्ट र सक्तो सङ्क्षिप्त टिपोट गर्नु पर्छ । यसैलाई बीज विचार पनि भनिन्छ । बीज विचार नै निबन्धको मूल विषय वा मुख्य भाव/विचार हुन्छ ।

    २) सहायक वस्तु—मूल वस्तु वा बीज विचारको प्रतिपादन, विस्तार, पुष्टि, समर्थन गर्ने बुँदाहरूलाई सहायक वस्तु भनिन्छ । सादृश्य, दृष्टान्त, उदाहरण, प्रमाण, बिम्ब, प्रतीक र कथानकअन्तर्गतका घटना, पात्र, परिवेश आदि सहायक वस्तु हुन्छन् । यिनको अनुच्छेदगत छोटोछरितो उल्लेख गर्नु पर्छ ।

    ३) विषयगत संसक्तता—अनुच्छेदमा मूल वस्तुको अभिव्यक्ति गर्ने शीर्षक वाक्य ( अनुच्छेदको मुख्य वाक्य/सामान्यत: पहिलो वाक्य ) र त्यसको पल्लवन एवं प्रतिपादन गर्ने अन्य वाक्यहरू ( सहायक वस्तु ) को तालमेल, सङ्गति तथा सुसम्बद्धता हेर्नु पर्छ । सहायक वस्तु उपयुक्त भए मात्र मूल वस्तुको सहज विकास हुन्छ ।

    ४) लेखकीय रणनीति—मूल वस्तु र सहायक वस्तुको व्यवस्थापनमा प्रयुक्त निबन्धकारको कौशललाई लेखकीय रणनीति भनिन्छ । यसका लागि निबन्धमा निबन्धकारले आफ्ना निम्ति छद्म अथवा विशिष्ट व्यक्तित्व ( अनाडी, मूर्ख अथवा विद्वान्, ज्ञाता आदि ) सिर्जित गर्नु पर्छ र पाठकका निम्ति खास भूमिका ( श्रोता, अनुयायी, समर्थक, विचारक आदि ) तोक्नु पर्छ । यसबाट निबन्धकारको वैयक्तिक छाप र दृष्टिकोण स्पष्ट भई प्रत्ययकारिता र अनुनय प्रकट हुन्छ ।

    ५) शैलीतत्त्व—शैली भनेको अभिव्यक्तिको प्रकार हो । कथ्य ( मूल एवं सहायक वस्तु ) का आधारमा शैलीको निर्धारण गर्नु पर्छ ।

    ६) स्वर—निबन्धकारका प्रच्छन्न स्वरहरू निबन्धमा यत्रतत्र ध्वनित हुनु पर्छ । स्वरहरू हलुका, गम्भीर, हास्य, विनोदी, कटु, व्यङ्ग्यपूर्ण, दर्बिलो, निश्चयात्मक र अनिश्चयात्मक हुन्छन् । स्वरबाट निबन्ध र निबन्धकारको प्रयोजन स्पष्ट हुन्छ ।

    माथिका बुँदाहरू हेक्का राख्दा प्रभावकारी निबन्ध लेखनमा सहयोग मिल्छ ।-मोहनराज शर्मा

    • #निबन्ध

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

    हात्ती मिलेपनी देशको बर्बादी , लडेपनी देशको बर्बादी

    सुन्दर जीवनको १० मनछुने भनाईहरु

    एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

    हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

    नेपालीको साझा पर्व माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

    समाचार

    नेपालमा यसरी मनाइन्छ स्वस्थानी पर्व  व्रतबिधि र  व्रतफल सहित

    गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकमा जिप दुर्घटना

    मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    फर्साटिकर मावि सिभिल इन्जिनियरिङ भवनको अर्थमन्त्री पौडेलद्वारा शिलान्यास

    बुटवल दैनिक बिशेष

    मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    फर्साटिकर मावि सिभिल इन्जिनियरिङ भवनको अर्थमन्त्री पौडेलद्वारा शिलान्यास

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१३ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४२ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०४ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७११ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑