• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  जीवनशैली

    मृगौला क्यान्सर हुने मुख्य कारण जानी राखौ ..

  • बुटवल दैनिक
  • २०७७ श्रावण ७, बुधबार (६ साल अघि)
  • १५२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ :- मृगौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो । जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ । यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो । यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत पुर्‍याउन सक्छ । मिर्गौलामा लाग्ने प्रमुख रोगमध्ये क्यान्सर पनि एक हो । यी हुन् मिर्गौला क्यान्सरबारे कही तथ्य :

    धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्ने गर्छ । जसले मृगौला क्यान्सरको सम्भावना पनि कैयौँ गुणाले बढाउने काम गर्छ । त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि आजैबाट धूम्रपान त्याग्न जरुरी हुन्छ । र, मदिरापान पनि घटाउनुपर्छ ।

    मृगौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा नियमित रूपमा डायलोसिस गर्नुको विकल्प हुँदैन । तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौलासम्बन्धी थप खतरा बढेर जान्छ । यस्तो गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढ्ने गर्छ । तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने हुँदैन ।

    मृगौलाको क्यान्सर हुने एउटा कारण वंशानुगत पनि हो । वंशानुगत कारणले भने कम उमेरमै पनि मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ । यसकै कारण मृगौलामा ट्युमर बन्ने पनि गर्छ ।

    विभिन्न शारीरिक रोगका कारण पनि मिर्गौला क्यान्सरको समस्यालाई बढाएर लैजान्छ । यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मृगौला रोगको सम्भावना पनि अत्यधिक हुन्छ । त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न जरुरी हुन्छ ।

    अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मृगौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । यद्यपि, मोटोपनको समस्याका कारण पनि मृगौला क्यान्सर हुन सक्छ । खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ । र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ ।

    मोटोपनकै कारण मृगौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जाने विभिन्न अनुसन्धानले देखाएका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    यस्तो छ आजको मौसम पूर्वानुमान

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑