• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      ६ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १० घण्टा अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      ११ घण्टा अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १७ घण्टा अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १७ घण्टा अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १७ घण्टा अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      १ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      २ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      २ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      २ दिन अघि

      कपिलवस्तु काे महाराजगन्ज मा हिन्दु जागरण कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्यूठान बसपार्कको उद्घाटन

      ३ दिन अघि

      हिन्दु युवा शक्ति मायादेवी द्वारा नयाँ बर्ष २०७८ साल लाई दिप प्रज्वलन गरेर स्वागत

      ३ दिन अघि

      तराईका पूर्वी जिल्लाहरूमा जुडशितल अर्थात् सिरुवा पर्व आज धुमधामका साथ मनाईंदै

      ३ दिन अघि

      राजदूत डा. विश्वकर्माले बुझाए ओहाेदाकाे प्रमाण पत्र

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    ‘आधा मायामा ‘कम्मर मर्काउदै चर्चित नायक दिलिप रायमाझी र ऐश्वार्य सुनुवारले

  • बुटवल दैनिक
  • २०७७ श्रावण २, शुक्रबार (९ महिना अघि)
  • ३१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    नेपाली लोक संगीतमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायक तथा सर्जक बसन्त थापाले सङ्गीत भरेको लोक तथा दोहोरी गित “आधा माया” बजारमा आएको छ । युवा पुस्ताका चर्चित गायक बिक्रम परियार तथा गायिका सुनिता बुढा क्षेत्री को स्वरमा सजिएको उक्त गीतको सब्द प्रल्हाद सुबेदीले सिर्जना गरेका हुन् ।

    आफना पछिल्ला गीतहरुमा जस्तै यस गीतलाई पनि दर्शक श्रोताले माया गरिदिने कुरामा गायक/गायिका आशावादी रहेका छन ।बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा नेपालि सिने जगतका चर्चित नायक दिलिप रायमाझी र ऐश्वार्य सुनुवारले कम्मर मर्काएका छन । भिडियोको कथा, क्रोर्यिग्राफी तथा निर्देशन चर्चित नृत्यकार तथा निर्देशक सुनिल क्षेत्रीले गरेका हुन ।

    कृष्ण बिकको सङ्गीत संयोजन रहेको भिडियो मा नवराज उप्रेतीको सिनेम्याटोग्राफी, अमृत चापागाईको सम्पादन रहेको छ । भिडियो ‘श्रोता संगीत ‘ को युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । गीत आधा मायाले दर्शक र श्रोताको माया पावोस बुटवल दैनिकको तर्फबाट शुभ कामना ।।
    भिडियो हेर्नुहोस ।।

    • #दिलिप रायमाझी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    भाइरल हुदै गरेकी डोजर चलाउने सुन्दरी देखीइन हट अवतारमा।

    कौडा गीत “लाफा” सार्बजनिक (भिडियो सहित)

    चर्चित बाल गायक सचिन परियारका बुवा तेजेन्द्र प्रहरी सहायक निरिक्षक बने-भिडियो सहित

    नेपाली सुगम संगीतको भिडमा सार्वजनिक ‘मलाई मन पर्ने गीत’

    मौलिक भाका ‘गयो जोवान ‘ सार्वजनिक

    केशब ज्ञवालीको शब्द संगित र गायक अनिल पहाडीको स्वरमा मनै रुवाउने गित सार्वजनिक

    समाचार

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    एकसय जना जेष्ठ नागरिक सम्मानित

    गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९०४ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • १७६९८ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३६९२ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२४८ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑