• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ६ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ६ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ६ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    दीपाश्री निरौलाले अग्रजको सम्मान गर्न सिक्नुपर्छ ।महानायक राजेश हमाल नै हुन् – दिल निशानि

  • बुटवल दैनिक
  • २०७७ श्रावण १, बिहिबार (३ साल अघि)
  • ९२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    के दीपाश्री निरौला राजेश हमालको बराबरी हैसियतमा पुगेकै हुन् त ? अथवा उनी चलचित्र निर्मात्री भैसकेपछि अन्य महानायकहरू जन्मिएका हुन् त? दर्शकले भनेजस्तै दीपाका लागि महानायक अर्कै व्यक्ति हुन् त ? यस्ता प्रश्नहरू पनि जन्मिएका छन् । तर दर्शकको मात्रै कुरा हैन यो विवादपश्चात मिडियामा आएका दर्जनौं चलचित्रकर्मी तथा निर्माता/ निर्देशकले दीपाले आफ्नो मुखमा आफैँ थुकेकोसम्म भन्न भ्याएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    यसरी अचानक विवादमा तानिएपछि दीपाश्री निरौलाको जीवन नै ‘छक्कापञ्जा’ जस्तो भएको छ ।नेपाली चलचित्र विकासका लागि धेरै योगदान दिएका तथा कलाकार समेत रहेका युवराज लामाको कथन पनि यस्तै थियो ।

    केही चलचित्र चल्यो भन्दैमा आफू कहाँबाट आएको हो, आफ्नो धरातल के हो र नेपाली चलचित्र यहाँसम्म कसरी आइपुग्यो भनेर नबिर्सिन दीपाश्री निरौलालाई उनले अनुरोध गरेका छन् । उनले भनेका छन्- राजेश हमाल कलाकार (हिरो) मात्र हैन उनको जस्तो पर्सनालिटी अरू सिनेमाकर्मीको नभएको उनको तर्क छ ।

    मेरो पनि यही तर्क छ । दीपाश्री निरौलाले अग्रजको सम्मान गर्न सिक्नुपर्छ । अलिकति घमण्ड, अलिकति दम्भ जो छ, त्यो त्याग्नुपर्छ । कोही पनि मानिस सदाबहार हुन सक्दैनन्, तर पक्कै नायकत्व ग्रहण गर्न सक्छन् ।

    • #दीपाश्री निरौला
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    गायीका पुनम सुनारले गरिन् लाहुरे माया सार्बजनिक

    मानव जिवनकाे यथार्थता ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक

    डिभोर्सपछि पहिलोपटक सँगै गीत गाएका जेरी र शंकरले भिडियोमा मोडलिङ समेत गर्ने

    थप जोस र जाँगरका साथ आएको छु दर्शकको माया कहिल्यै भुल्दिन– पल शाह

    रामचन्द्र चन्द र समिक्षा अधिकारीको घाँटी रेट्नलाई सार्वजनिक ।

    अनमोलको अभिनित फिल्म ‘छड्के २’ फ्लप भएपछि दिपक र दीपाश्रीले दिए यसरि सान्त्वना

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑