नेपाली नारीहरुको महान चाड हरितालिका तीजको रमझम आइरहेको समयमा चर्चित लोकदोहोरी गायक हरि के सी नयाँ तीज गीत बजारमा आएको छ । भुरुभुरु उडेको पुतली नामक गीतमा गायक हरि के सी को आवाज र रेणु गुरुङको आवाज रहेको छ ।
निक्रम न्यौपाने र भविन्द्र लम्सालको शब्द तथा हरि के सी र निमा तामांगको लय रहेको गीत भुरुरु उडेको पुतली एक मौलिक तीज गीत हो । बिक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन तथा शिव पौडेलको सम्पादन रहेको तीज गीतको म्युजि भिडियोमा चर्चित मोडेल रुपा कंडेल र निर्देशक बिक्रम चौहानको अभिनय तथा नृत्य रहेको छ ।
सुपारी म्युजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको तीज गीत भुरु भुरु उडेको पुतलीले भब्य सफलता हात पारोस बुटवल दैनिक को शुभ कामना ।।
हेरौ तीज गीत भुरु भुरु उडेको पुतली को म्युजिक भिडियो