• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ २, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      ६ घण्टा अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      ६ घण्टा अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      ८ घण्टा अघि

      बरेङमा माघी मेला सम्पन्न

      ८ घण्टा अघि

      बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

      ९ घण्टा अघि

      भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भए पनि अन्तिम चरणमा छौंं’

      १६ घण्टा अघि

      नयाँ दिल्लीमा परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १६ घण्टा अघि

      खड्कछत्र महिला उद्यम समुहद्वारा उपहार प्रदान

      १७ घण्टा अघि

      पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

      १९ घण्टा अघि

      प्रचण्ड-माधवभन्दा केपी ओली असल : खगेन्द्र संग्रौला

      १९ घण्टा अघि

      आजपनि सर्वोच्चमा संसद विघटनविरुद्ध गरमागरम बहस हुँदै

      १९ घण्टा अघि

      अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

      १९ घण्टा अघि

      शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

      १९ घण्टा अघि

      तिनाउ गाउँपालिकाको आठौं गाउँसभा

      १ दिन अघि

      सभाबाट योजना संशोधन गदै पूर्वखोला

      १ दिन अघि
    in
    आज: २०७७ माघ २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको जीवनी

  • बुटवल दैनिक
  • २०७७ अषाढ २५, बिहिबार (६ महिना अघि)
  • २३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    थोरै गीत गाएर पनि इतिहास रच्न सफल गाएका हुन् हरिप्रसाद रिमाल । उनले जति गीत गाए ती सबै स्रोताले मन पराए । हरिप्रसाद गाए जति सबै गीत हिट हुने भाग्यमानी गायक त हुँदै हुन् त्यस अलावा उनीसँग जोडिएर आएको अर्को इतिहास पनि छ । रेडियो नेपालका पहिलो गायक हुन् हरिप्रसाद रिमाल । वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुवा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालको साइँला छोरा थिए । उनको ०७५ भदौ १५ गते राति १ बजे निधन भयो ।

    वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् ।
    रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शंकर लामिछानेको रचना ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ…’ बोलका गीतमा उनले स्वर र संगीत भरेका थिए । यही गीत गाएर उनी नेपालका प्रथम गायक बन्ने मौका पाएका थिए । यो गीत उनले ००७ साल चैत २० गते रेडियो प्रशारण भएको पहिलो दिन प्रत्यक्ष प्रशारणमा गाएका थिए ।

    ‘फगत एक नजरमा कसैले लियो मन…’ केशवराज पिँडालीको स्वरमा रेकर्ड भएको पहिलो गीत थियो । यो गीत २०२३ सालमा उनले रेकर्ड गरेका थिए । उनका अन्य लोकप्रिय गीतहरू ‘बिना बादल असिना आउँदैन…’, ‘हातै काट्यो चालिसे चुराले…’ यी दुबै गीत प्रदीप रिमालको रचनामा उनले गाएका थिए । ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई…’–लक्ष्मण लोहनीको रचनामा, ‘आँसु बहाऊँ…’ म.वी.वि.शाहको रचनामा उनले गाएका थिए । ‘पवनले फूललाई…’ तारिणीप्रसाद कोइरालाको शब्द रचनामा गीत गाएका उनले ‘जाऊँ हामी बादलपारि…’ नीरविक्रम प्यासीको रचनामा गाएको मुकारुङ स्मरण गर्छन् । गीत–सङ्गीतमा सक्रिय रहँदारहँदै नाटककार बालकृष्ण समको सम्पर्कमा आएपछि भने गायक रिमाल नाटक–अभिनय र निर्देशनतर्फ मोडिएका थिए ।

    रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

    गायन, निर्देशन, संगीत र अभिनय सबैमा उनी अब्बल् थिए । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भिमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गरेका थिए ।

    नेवारी भाषासमेत बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन पनि गरेका थिए । गायनसँगै उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक)लाई शिखरमा पु‍र्याउने काम गरेका थिए । उनले २००७ सालबाट २०५३ सालसम्म रेडियो नेपालमा जागिर खाएका थिए ।

    • #रेडियो नेपालका प्रथम गायक

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    नेपालीको साझा पर्व माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

    नेपाली समाजमा राजनीतिमा विद्यार्थी र युवाको अवस्था:- कमरेड तनविर रेजा राइन

    पत्रकार एवम् स्काउट लिडर राजीव खत्रीको ‘स्कार्फ’ विमोचन

    याे कस्तो माया प्रेम हाे ?

    शिक्षा भए सबै काम यहि बन्न सक्छ

    सहिदको चिठी।

    समाचार

    विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

    शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

    कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

    बरेङमा माघी मेला सम्पन्न

    बुटवल दैनिक बिशेष

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    कपिलवस्तु मा अबैध कुखुरा नष्ट

    पेशाको संरक्षण र सम्बद्र्धनका लागि सैनामैनामा आरन चलाउने २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८१ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१७ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४७ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑