काठमाडौँ – हिन्दु नारीहरुको महान चाड हरितालीका तीजको अवसर पारेर थुप्रै कलाकारले एकपछि अर्को तिज गीत बजारमा आउने क्रममा राजेन्द्र बिष्ट को नया गीत “कम्मरै भाचिन्छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय चर्चा कमाएकी गायिका कल्पना बि.सी र यूवा पुस्ताका गायक राजेन्द्र बिष्ट को स्वर रहेको नया तीज गीत कम्मरै भाचिन्छ मा केशब बडुको एरेम्ज रहेको छ ।
चर्चित मोडल अन्जली अधिकारी र टिका जैसी को अभिनय रहेको उक्त भिडियोमा निर्देशन बिक्रम चौहान ले गरेका छन् ।
प्रकाश खड्काको छायांकन रहेको भिडियो लाइ मिलन बिश्वोकर्मा ले सम्पादन गरेका हुन्।
बि स्टार फिम्सको ब्यानरमा निर्माण भएको उक्त गीत बि स्टार फिल्म्स कै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियोले दर्शक स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको तर्फबाट शुभ कामना ।
हेरौ तीज गीत कम्मरै भाचिन्छ को भिडियो ..