• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      ५ मिनेट अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      ११ मिनेट अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      १ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      २ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      २ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      २ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      ४ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      ६ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      ७ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      ८ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      ८ घण्टा अघि

      बालेनले जित्छ भन्नू पाप हो, बालेन शाहलाई राजाले खटाएको हो: आङकाजी शेर्पा (भिडियो सहित)

      ८ घण्टा अघि

      श्रीमानका हत्यारा २१ वर्षे रुसी सेनासँग आमने–सामने हुँदा युक्रेनी महिलाले सोधिन यस्तो प्रश्न…

      ९ घण्टा अघि

      जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

      १० घण्टा अघि

      अब यस्ता व्यक्तिहरु मात्र भिजिट भिसामा खाडी र मलेसिया जान पाउने (नयाँ सुचना सहित)

      ११ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    गायिका अनिता चलाउनेको गीतमा जुम्ल्याहा दिदि बहिनी संग बलेको रोमान्स

  • बुटवल दैनिक
  • २०७७ अषाढ २४, बुधबार (१ साल अघि)
  • ११६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    काठमाण्डौ- गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् ।

    गीत रिलीज पछि गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् । ‘मैले यस गीतमा मौलिकता मर्न दिएकी छैन । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फरक र तीजको वास्तविक मर्म झल्काउँछ । अडियो सँगै भिडियोमा पनि उत्तिकै मेहनत गरेका छौँ’, अनिताले भनिन् ।

    केहि महिना अघि ‘विदेशको पिआर छ’ बोलको गीत हिट बनाएकी चलाउनेले ‘यस्तो बनोस् मेरो तीज’ गीत यस बर्षकै उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरिन् । अनिता विगत पाँच बर्ष देखी मीडिया र संगीतमा आवद्द छन् ।
    बिगतका गीतले जस्तै यो गीतले पनि सफलता हात पारोस बुटवल दैनिकको तर्फबाट  शुभ कामना।।
    हेरौ गीता भिडियो …

    • #तीज गीत
    • #संचारकर्मी अनिता चलाउने
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    म भगवान मान्दिन

    ह्यप्पी होली

    सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “नहोस् भलो”

    गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत ”रुमाल बुट्टा बालामा ”

    रुपन्देहीबाट टेलि चलचित्र “काले-सन्ते” सार्वजनिक हुदै

    गायक चन्द्र बि.सि को “पानी धाराको” झ्याउरे गित सार्वजनिक

    समाचार

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

    बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑