• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १८, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      ६ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      ७ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      ८ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      ८ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      ८ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      ८ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      ९ घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      ९ घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      १४ घण्टा अघि

      सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

      १४ घण्टा अघि

      नवलपरासीको दुम्कौलीमा दुई ट्रक्र एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु

      १४ घण्टा अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

      १६ घण्टा अघि

      पूर्वप्रधानमन्त्री डा. भट्टराई ट्युमरमा क्यान्सर नभएको एकिन, आज स्वदेश फर्किँदै

      १६ घण्टा अघि

      लुम्बिनीमा टिप्परको ठक्करले पाँच गाईको ज्यान गयो

      १७ घण्टा अघि

      होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १८, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    मिरा तामाङ्ग र गायक कृष्ण काफ्लेको तीज गीत ”जाम कि नजाम भो” ले चर्चा बटुल्दै ..

  • बुटवल दैनिक
  • २०७७ अषाढ २२, सोमबार (७ महिना अघि)
  • ५६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    सुमधुर स्वरका धनी कृष्ण काफ्लेले फेरि पनि नयाँ गित बजारमा ल्याएका छन। बिगत एक दशक भन्दा लामो समय देखि सांगितिक क्षेत्रमा पाइला चाले पनि केही गितको अपार सफलता पछि विविध कारण बस नेपाल छोडेर परदेशिएका उनले केही समयका लागि सांगीतिक यात्रालाई विश्राम लिनु पर्यो।प्रदेशमा अनेकौं दु:ख कष्ट सहनु परे पनि आफुले भोगेका भोगाइलाई कलात्मक तरिकाले शब्द सिर्जना गर्ने क्षमतामा झन निखारपन थपिदै गयो।र उनले फेरि सांगीतिक यात्रालाई निरन्तरता दिई एउटा चिनो छ नामक गीत बजार ल्याएका थिए ।एउटा चिनो नामक म्युजिक भिडियोको अपार सफलता पश्चात् उनले मौलिक तिज गित बजारमा ल्याएका छ्न।

    सालैजो,स्याङ्जा बजारमा,काली गङ्गा ताल,प्रदेशीहुनाले, देउन आशीर्वाद ,एउटा चिनो छ लगायतका दर्जन भन्दा बढी गितमा स्वर दिएका उनले लय तथा शब्द आफै तयार गर्नुका साथै अभिनयमा पनि उनलाई देख्न सकिन्छ। मौलिक शब्दमा मिठासपन भर्दै यसपाली बजारमा तिज गित जाम कि नजाम भो लिएर आएका छन। कृष्ण काफ्लेको आफ्नै लय शब्द र स्वर रहेको यो गितमा गायिका मिरा तामाङ्गले स्वर दिएकी छिन भने गितको निर्देशन /छायांकन दुर्गा पौडेल गरेका छन । त्यसै गरि नवीन घर्ती मगरको सम्पादन,कृष्ण पुनको मिसिक्ङ्ग,माधव श्रेष्ठको कोरियोग्राफी रहेको गितको दृश्य निमार्ण एड्भेन्चर ईन्टरटेन्मेट्ले गरेको छ।

    मौलिक रुपमा तयार पारिएको यो गित अरु गित भन्दा विल्कुलै नयाँ ढङ्गले प्रस्तुत गरिएको छ। राधिका युवटुव च्यानलबाट सर्वत्र बजारमा उपलब्ध यो गितमा बहुप्रतिभाका धनी गायक कृष्ण काफ्ले र गायिका मिरा तामाङ्गको अभिनयलाई देख्न सकिन्छ।

    बिगतका गीतले जस्तै यो गीतले पनि दर्शक स्रोताको मन जित्न सफल्होस हाम्रो शुभ कामना !!!

    हेरौ तीज गीत जाम कि नजाम भो गीतको भिडीयो..

    • #तिज गीत

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    गुल्मीमा रिडर्स सिङगिङ स्टार २०७७ को उद्घाटन

    रचना रिमालको आवाजमा लोक दोहोरि गीत पैयु फुल्यो फुलेन उनिउ सार्बजनिक

    जसको लागि प्रमोद खरेल गीत रेकर्ड गराउँदैथिए, उनै ‘आमा’को झापामा भयो निधन,

    माया चोखो छ नामक लोक दोहोरी गीत सांगीतीक बजारमा

    किन सकेनन् त वचन काट्न कृष्णले

    सुदिपले गरे समिक्षालाई मायाको इशारा

    समाचार

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

    किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

    बुटवल दैनिक बिशेष

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि मतदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०५ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७७ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑