• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      २ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ३ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ३ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      २२ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      ३ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    के लिंगको आकार सानो हुदा महिला खुसी हुन्छन त ?

  • बुटवल दैनिक
  • २०७७ अषाढ ८, सोमबार (१० महिना अघि)
  • ६१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    ‘सबै भन्दा मेरो ठूलो’ अरुको लिङ्ग नदेखेसम्म किशोरावस्थामा सबैले यस्तै ठानेका हुन्छन् । जब अरुको पनि देखेका हुन्छन, आफ्नो भन्दा अरुको नै ठूलो देख्न थाल्दछन र खिन्न मान्न पनि थाल्दछन । लिङ्गका धनी वयस्कहरुको घमण्डले प्रचार गरेको भ्रमको शिकार यसरी भएका हुन्छन किशोरकिशोरीहरु । ठूला लिङ्ग हुनेहरुले चाहिं यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त गर्ने भ्रम पारेकाले नै साना लिङ्गहुनेहरुलाई पीर परेको हो ।

    हरेक मानिसको शरीरिको अङ्ग फरक फरक फरक हुन्छ । त्यसैले मानिसहरु एकआपसमा फरक देखिन्छन । ती अङ्गहरु मध्ये एक महत्वपूर्ण अङ्ग हो लिङ्ग पनि । त्यसैले मान्छेपिच्छे लिङ्गको आकार पनि फरक हुन्छ । कस्को लिङ्ग ठूलो भन्ने कुराले मान्छे ठूलो वा साने भन्ने सवाल ठूलो होइन । जनावरको पुच्छर जस्तो लमो पुच्छरले धेरै झिङ्गा धपाउँने जस्तो होइन । लिङ्गको लम्बार्ई र चौडाइको कारणले कसैले पनि फुर्ती लगाउँनु हुन्न । किनकि प्रकिृतिले दिएको भन्दा कसैको पनि लमो हुन्न र प्रकृतिले आवश्यकता भन्दा छोटो कसैको पनि बनएको हुन्न ।

    लमो होस वा छोटा,े लिङ्गले लिने यौन आनन्द सबैको उस्तै हुन्छ । बरु अपबादमा परेका सामान्य भन्दा ठूलो किसिमका र अति लामो लिङ्ग कसैको छ भने उसले यौनसम्पर्कको समयमा महिलालाई पीडा दिइरहेका हुनसक्दछ, पीडादायी यौनसम्पर्कले महिलालाई मटक्के यौन आनन्द आउँदैन । लिङ्गको काम भनेको आफुले यौन आनन्द लिने र आफ्नो यौन जोडी (श्रीमति) लाई पनि पर्याप्त सन्तुष्टि दिनु हो । अन्यथा श्रीमान श्रीमति बीचको सम्बन्ध राम्रो हुँदैन । लिङ्ग लामो होस वा छोटो यौन सम्पर्कमा आत्मीयता भएन र पुरुषले यौनसम्पर्क बाहेकका अरु पनि यौन क्रियाकलाप (फोर प्ले) गरेन भने त्यसबाट महिलाले आनन्दको अनुुभूति गरेका हुँदैनन । महिलाले आनन्दको अनुभूति प्रकटव गरेको र नथरेको अवस्थामा पुरुषले पनि प्राप्त गर्ने आनन्दमा पनि फरक पर्दछ ।

    यौन साथीलाई सन्तुष्टि दिन नसक्नु भन्नु केवल एक मानसिक धारणा वा भ्रममात्र हो । किनकी महिलाको योनीलाई तीन भागमा बाँड्दा अगाडीको एक भागमा मात्र यौन आनन्दको अनुभूति गराउँन मद्दत गर्ने वा चेतना दिने स्नायु रहेको हुन्छ, त्यो पनि एक किसिमको प्रोष्टेट ग्लाण्ड हो । जसमा छुँदा आनन्द आउँछ । त्यसमा लिङ्गको घर्षण हुँदा महिलाले आनन्द लिएका हुन्छन । त्यसै भागमा लिङ्गको घर्षण धेरै हुन्छ । त्यसैले छोटो भन्दा छोटो त्यो योनीको बाहिरी भागबाट भित्र २ इन्चसम्म मात्र हुन्छ । त्यसकारण लिङ्गको लम्बाई पनि २ इन्च भन्दा अलिकति मात्रै लामो भए यौन सनतुष्तिको लागि काफी हुन्छ । बाँकि लम्बाईको कुनै अर्थ छैन ।

    अनि पुरुष्लाई आननद आउँनु भनेको पनि योनीमा लिङ्गको घर्षण गराउँनु हो । त्यसैले छोटा लिङ्ग हुनेहरुले पनि लामा लिङ्ग हुनेहरुले जत्तिकै आनन्द लिन सक्दछन् । मात्रै कुरा के हो भने दुबै जनालाई यौन आनन्द लिन लिङ्ग राम्रोसँग उत्तेजित हुनपर्दछ, आसनमा स्थान अनुसार परिवर्तन गरिरहनु पर्दछ र अनेको किसिमका फोर प्ले पनि गर्नुपर्दछ । अर्को कुरा, लिङ्गको लम्बाई योनीको लम्बाई भन्दा केहि लामो छ भनेपनि यौन सम्पर्कमा केही फरक पार्दैन । किनकी यौनसम्पर्क गर्दा योनीको लामो भाग योनीमार्ग हुँदै पाठेघरको मुखको पछाडि रहेको एउटा थैलो जस्तो ठाउँ जसलाई अंग्रजीमा म्यगनबिक भनिन्छ, त्यहाँ छिर्दछ । त्यो तन्कने किसिमको तन्तुले बनेको हुन्छ । त्यसैले सामान्यतया यौन सम्पर्कमा लिङ्गको लम्बाई छोटो वा लामो भएर केही असर गर्दैन ।

    प्राय मानिसको लिङ्ग बाङ्गो नै हुन्छ । अधिंकशको चाहिं लिङ्ग उत्तेजित भएको बेलामा माथि तिर घुमाउरो पाराले बाङ्गो भएको हुन्छ भने कतिपयको चाहिं अलिअलि दायाँ वा बायाँ तिर फर्किएको हुन्छ । किशोरहरु शुरुशरुमा बाङ्गो लिङ्ग भएको कारण चिन्ता गरिरहेका हुन्छन भने समाजमा माथितिर बाङ्गीएको लिङ्ग हुनाले चाहिँ बढी यौन आनन्द लिनसक्छन भन्ने अर्को भ्रम पालेका हुन्छन । कतिपय पुरुषहरुले यौनसम्पर्क गर्दा चिप्लोपना धेरै भयो भनेर रुमालले बेलाबेलामा पुछ्ने गरेको बताउँछन, तर त्यसो गर्नु हुदैन किनकि खस्रोपनाले पीडादायी यौनसम्पर्क हुन्छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता लक्षणहरु , कसरी बच्ने जानी राखौं -सक्दो शेयर गरौँ

    बाँकेमा मौलायो यौन व्यापार, ‘तारे होटलमै यौनधन्दा, पुरुष बेश्या पनि सक्रिय’

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ७ वैशाखदेखि

    लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

    सुर्योदय किशोरी समुहको खाना पकाउने प्रतिस्पर्धा

    सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने

    समाचार

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१५ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २०८५६ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑