• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      २ घण्टा अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      ३ घण्टा अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      ४ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      ४ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      ६ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ७ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ७ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      १ दिन अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    होटलमा चिया खाएर गिलास नपखालेको मा जरिवाना गराएको छ्न ।

  • युबराज ज्ञवाली
  • २०७७ अषाढ ४, बिहिबार (१० महिना अघि)
  • ४२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    एउटा आफ्नै समाज तर सोच को स्तर कहाँ छ खै ?? बुद्दिजिबी भद्रभलाद्मीले नै हेपाहा प्रवृत्ति देखाईदिदा केही फरक पन दिने सोच पनि सेलाएर जाने अवस्था आउछ ।।

    कथा जस्तै तर वास्तविक जस्तै
    साना ५ बर्षे साथी साथि तर फरक छ उनिहरुमध्य एकजनाको नामको पछाडी लेखिने शब्द चाहिँ अल्लि फरक । खेल्ने उमेर त्यसै माथी कलिलो दिमाग फरक थर भएको सानो केटो लहलहै मा घर भित्र पसिहाल्यो त्यो पनि शिक्षितको घरमा नै पस्यो सामान्य गाली मात्रै खाएन उसले सामान्य शारिरिक पीडा पनि भोग्यो । यता पनि पीडा त भोग्यो नै तल्लो जात सङ्ग मित्रता गाँसेकोमा । अब त्यो कलिलो दिमाग ले भोलिको दिन मा कस्तो छाप पर्छ खै ???

    साना केटा केटि जस्को सोच्ने उमेर आएकै छैन उनिहरुलाई बौद्दिक कुरा कहाँ आउँछ बिचरा उनिहरुलाई सबै आफू जस्तै हुन जस्तो लाग्छ सबै आफ्नै घर जस्तो लाग्छ र सबै आफ्ना हुन जस्तो लाग्छ समाज ले कसरी हेर्छ उनिहरुलाई पत्तो छैन । उनिहरुलाई थाहा छैन हामिले छोएको अरुले खादैन र खानु हुदैन भन्ने किन कि उनिहरुको सोच्ने क्षमताको बिकास भएको छैन ।

    भोलीको कर्णदार मानिने साना बालबालिकाको कलिलो दिमागलाई हामिले आजै बाटै जातिय भेदभाब को मल हालिदिएका छौ मान्छे मान्छे ठूलो सानो भन्ने मानसिकता मा भरिदिएका छौ।। यसै पनि बुझ्न सकिन्छ हाम्रो शिक्षा प्रणाली ब्यबहारिक छैन ब्यबहार मा लागू भएन – वा गराउन चाहेनौ ?? सानै उमेरका बालबालिका लाई ब्यबहारिक कुरा सिकाईन्छ शारीरिक सरसफाई त्यो उनीहरुले सिक्छन र घरमा अभिभावक ले उनिहरुको त्यो सिकाईलाई व्यवहार मा लागू गरिदिन्छन । तर खै छुवाछूत गर्नु हुदैन भन्ने बारे कतै सिकाएको छैन । जातियताको बारेमा आदर्शका कुरा सिकाउने मास्टर साबले क्लास बाहिर आएर आफैले घरबाट ल्याएको पानी खान्छ।। घरमा साना बालबालिकालाई अर्कै बीस भर्न पछि पर्दैनन ।।। स्कुल कलेजका किताबहरु मा तर हामिले खै किन त्यही ब्यबहार मा लागू गरेका छौ अनि समानता खोजेर कहाँ पाईन्छ ।।

    मानिसलाई कहि कतै नियम कानुन ले बाधेकै हो अहिले को सन्दर्भमा छुवाछूत जातिय बिभेद गरे बापत दण्डित हुने कानुन छ जस्ले गर्दा व्यवहारमा थोरै फरकपन त आएकै हो तर चेतना को स्तर एकदमै न्यून ।। हामी सबै एकै हो तल्लो जाती भनेर शोषण मा पर्ने पनि मानिस नै हुन । के उनिहरुको भावना हुदैन ?? उनिहरुलाई समाजमा सम्मान पुर्बक सास फेर्न पाउने अधिकार पनि छैन ??

    धेरै उदाहरणहरु छन :
    होटलमा चिया खाएर गिलास नपखालेको मा जरिवाना गराएको छ्न ।
    पधेरो को पानी चल्छ तर गाग्रीको पानी चल्दैन
    खेतको काम चल्छ बालिनाली अन्नपात चल्छ तर खाना चल्दैन ।
    यस्तै काम कतै बाट भयो भने ठुला जातिको धर्म नास हुन्छ रे अनि दण्ड जरिवाना गराईन्छ । के दण्डले गुमेको धर्म फिर्ता आउँछ र ???
    बौद्दिक तथा शैक्षिक स्तर भएका मानिसहरुलाई जातिय समानता एकदमै मन पर्छ कार्यान्वयन गर्न लागिपरेका पनि हुन्छन तर आफ्नो घरमा भएको होईन अर्कैको घरमा भएको मात्र…

    कतै गलत त लेखिन
    कामी दाइ ले फलाम ठोके-जमिन खोस्रन पायौ
    सार्की दाइ ले जुत्ता बनाए- खुट्टा जोगियो
    दमाई दाइ ले कपडा सिलाए-इज्जत जोगियो
    सुनार दाइ ले गहना बनायो -प्रतिष्ठा बढायो
    मगर दाइ ले बहादुरी देखायो – स्वाभिमानी नेपाली भयौ
    टमाटा दाईले भाडा सामाग्री बनायो – जीवन रक्षा गर्न पायौ
    यिनै जात दाइ ले घर बनायो – टाउको लुकाउने ठाउँ पायौ
    यी सबै काम गर्ने कसरी साना भए त ???
    आफ्नो जातलाई ठूलो मान्ने हामिले चाहिँ के गर्यौ त ???
    तल्लो र उपल्लो जात जोख्ने तराजु बन्थ्यो भने सायद तल्लो जात लाई नै ठूलो देखाउँथ्यो होला ।।
    सबैको भावना र आत्मसम्मान एउटै हो।।।।।
    कदर सबैले सबैको गर्नु पर्छ ।।।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    “नयाँ बर्ष नयाँ उमंग “

    नेपाली युवापुस्ताको अवस्था

    ===त्यो भट्टी===

    प्रिय! तिमीसँग प्रेम गरेर मलाई “दोस्रो नवराज बिक” बन्न मन छैन।

    फागु पूर्णिमाको एवं होली रङ्गिन पर्व

    यो संसार पहिलोपटक देखेको दिन, मेरो जन्मदिन

    समाचार

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१८ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २१४१४ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२१ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७५१ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑