काठमाडौं – अहिले शहरका गल्लीहरुमा सेक्स टोय अर्थात् यौन खेलौनाका पसलहरु बढिरहेका छन् । से’क्स टोयको पसल काठमाडौं उपत्यकामा पहिलोपटक खोलिदा चर्चा परिचर्चा मात्र नभएर यसको व्यापार फष्टाउने हो होइन आशंका थियो । तर, नेपाली बजारमा यसको माग बढेको देखिएको छ ।
माग बढेकैले से’क्स टोयका पसलहरु उपत्यकाका तीन शहरका विभिन्न स्थानमा खुलेका छन् । सेक्स टोय खरिद गर्न पसलमै जानुपर्दैन । फोन गरेको भरमा घरमै आइपुग्छ । निःशुल्क घरमै ल्याइदिने भनी फोन नम्बर समेत टाँसेको देखिन्छ । से’क्स टोयका विक्रेताहरुले यसको माग बढेको बताउँछन् । माग बढेकैले पसलहरु ह्वात्तै बढेका छन् ।एक तथ्यांकले भान्छ नेपालमा सेक्स टोय प्रयोग गर्ने पुरुष भन्दा महिला धेरै रहेका छन् ।