• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    म चिना हराएको मान्छे होईन , म जनै हराएको मान्छे हुँ

  • युबराज ज्ञवाली
  • २०७७ जेष्ठ ९, शुक्रबार (३ साल अघि)
  • १८३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नमस्कार
    म चिना हराएको मान्छे होईन , म जनै हराएको मान्छे । जनै त लगाएको थिए पत्तो छ उति बेला धुमधाम पुजा गरेर ९/१० जना पण्डित लगाएर भागवत पढेर होमखाडिमा होम हालेर भिक्षा माग्ने भिक्षु बनेर जिम्मेवारी काधमा नपर्दै देब्रे काधमा जनै बोकेको मान्छे म । ठुलाबढाले भन्ने गर्थे “जनै लगाएसी सधै नुहाउनु पर्छ ” , खोइ त्यो कस्लाई भनेको हो थाहा भएन पक्कै पनि त्यही मलाई जनै लगाईदिने पण्डित बाजेलाई भनेको होला ?? संस्कृत भाषामा मन्त्र सिकेको भन्दा पनि पण्डित बा ले भन्दा खेरी सुने ध्यान दिएर त्यो मन्त्र यति ध्यान गाडेर सुनेछु नि अहिले सम्म चाहिएको बेला पनि निस्कन सकेको छैन खै कुन्नी उतै सुकेछ कि कुन्नी । तर पनि जनै चाहिँ लगाएको छु भन्दा छुट्टै जोस आउने ।

    फेसबुकमा पछ्याउनुहोस्

    सुनेको थिए जनैले सुरक्षा दिन्छ भनेर खोई कत्रा कत्रा रुख बाट खसे कति पटक गोरुले कम्मर फुस्किने गरि सेक्यो कति पटक बुवाको झर्हो झापड भेट्यो यो गाला ले कति पटक ठेस लागेर खुट्टाको बुढि औलाको नङ गयो औरेजी होकि त्यो के जाती बिषय पढ्न जादा कति पटक मास्टर साहेब को बाघेझापु भेटियो बर्णन नगरम त्यस्तो अवस्था हुदा पनि खै त कहिले सुरक्षा पाईन मैले ?

    कहिले काहीँ जनै सम्झिदा रिस उठेर आउँछ यसो राम्रो होटल देख्यो छिर्न डर लाग्ने । अझै मन लागेको खाने कुरा खान नपाईने यसो ज्यान मा हेर्यो झसङ्ग झस्केर राम राम जप्यो अनि चिया बिस्कुट दबायो । सायद कुखुरा बाख्रा शीत पुरानो रिसिबी होला जनै ज्यान मा झुन्ड्याए पछि तिनी हरु आफै भाग्ने रैछन कि कसो हो खै ? हात बाध्ने डोरि झै यो पनि यसो होटल छिर्दा मन बाध्ने डोरि रैछ कि फेरि अल्लि उमेर ले पाका बराजुहरुले पाईखाना जादा कानमाथी सिउरेको देख्छु । यसो बुझ्दा कुरो कता बाट गयो लौ कसरी बुझम खोइ ।।

    यसो घोत्लिएर सोच्यो जनै लगाउने लाई कुन्नि किन हेप्छन कुन्नी जनै लगाउने लाई बोलाउने छुट्टाछुट्टै नाम छन पण्डित , टपरे बाहुन , काठो बाहुन रे लौ । अरु त सबै बुझेको छु यो काठो भन्ने के रैछ मैले त काठे भन्ने शुद्द गाउमै भएको भन्ने बुझेको छु – काठे बाख्रो , काठे चामल – काठे कागती । खै यो काठो बाहुन भनेको के रैछ कुन्न्नि जाने बुझेको संग सोध्न पर्ला । के रैछ एउटा जनै ले यति धेरै उपनाम हुने किन होला खै यी नाम कहिले नभुले है ।।

    यसको आफ्नै बिषेसता होला खै थाहा भएन तर बुझे अनुसार शास्त्र तिर जनैको बारेमा कुनै पेजमा लेख्या होला किन लगाउने हो ? के कारण ले लगाउने हो ?? कस्ले लगाउने हो यत्ती जान्न मन लागेको छ। यदि यो लगाएर चोखो हुने भए बरु अरु दाइ हरुलाई दिम न उनिहरु ले दिन दिनै नुहाएर चोखोनिधो गरे पछि त तलमाथी उचोनिचो छोईछुतो बन्द हुन्थ्यो कि ।।। लगाउने ले त्यही अहिले मोबाईल मा लाग्ने ईयरफोन को जत्तिको पनि ईज्जत गरेनन खै ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    तारमाथि पर्यटन खोज्दै बुटवल: संचालन हुँदै २ ठुला केवलकार

    नायिका पन्तले ‘पिर्का’ लेखेपछि किन रिसाए रबिका समर्थक ?

    ‘मेरै अगाडि जिउँदा मानिसहरूको छाला सड्न थाल्यो, हड्डी निस्कियो, मान्छेहरू मरिरहेको देखें’

    विष्टलाई फेल गराउन सफल होलिन झांक्री ?

    मेरै आँखाअगाडी मेरै प्रेमिकालाई दाईले घर भित्राउनु भयो, मेरो जिउने आधार टुट्यो,

    सफलता र सन्तुष्टि

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑