• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  आर्टिस्ट खबर

    लुडो खेल्दै दिन बिताउँदै छन् सागर सम्साल ( बले )

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३, शनिबार (६ साल अघि)
  • १७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    कोरोना र लकडाउनले सबैलाइ फुर्सदिलो बनाएको छ ।
    कलाकारहरू पनि घरमै रूचि अनुसारको काम गरेर समय बिताएका छन् ।
    यस्तै चर्चित हाँस्यकालाकार सागर लम्साल ‘बले’ फुर्सदिला नहुने कुरै भएन।

    फेसबुकमा पछ्याउनुहोस्

    आमा र बहिनीको साथ उनी कालोपुलमा बस्दै आएका उनि लकडाउनपछि त झन् घरभित्रै थुनिएर बस्नुको विकल्प रहेन ।
    सागर बिहान केही ढिला उठेर आधा घण्टाको मेडिटेसन र पेटको लागि व्यायाम गर्छन् ।

    अनि नुहाउँदा खाना खाने समय भइसक्छ । खाना खाएर आफ्नो कोठा छिरेपछि सागरले गर्ने क्रियाकलापहरु धेरै छन् ।
    कहिले चलचित्र हेर्छन् । कहिले पुस्तक पढ्छन् त कहिले युट्युबमा भुलिन्छन् ।
    उनी दक्षिण भारतिय चलचित्र खुबै हेर्ने गर्छन् ।

    यूट्यूवमा उपलब्ध उनले नहेरेका साउथ इन्डियन चलचित्र कमै बाँकी होलान् ।
    पुस्तकमा चाहिँ ‘महको म’ पढिरहेका छन् ।

    यी सबै कुराबाट पनि झ्याउ लाग्यो भने सागरलाई फ्रेस गराउने अर्को विकल्प छ, लुडो ।

    सागर अनलाइन लुडो खेल्न माहिर छन् । झ्याउ लाग्यो कि आफ्नो टिम ‘इन्भाइट’ गर्छन् र लुडो सुरु गर्छन् ।

    सागरसँग लुडो खेल्ने टीम टिकटकबाट भाइरल भएका ट्विनी गर्ल प्रिज्मा–प्रिन्सी र मन्जिल बस्नेत हुन् ।

    सागर भन्छन्, ‘लुडो खेल्ने मेरो टीम नै उनीहरु हुन् ।’ त्यसो त उनि प्रिज्मासँग लुँडो मात्रै होइन, मायाको खेल पनि खेलिरकेको ब्यापक चर्चा केहि समयदेखि चलिरहेकै छ ।

    जे होस उनि नजिकको मान्छेसँग लुडो खेलेर दिन बिताइरहेकै छन् ।

    • #सागल सम्साल बले
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

    खुसी छैनन श्रीकृष्णको परिवार – श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

    ‘मिस्टर आरजे’ को म्युजिक भिडियो ‘तु माईत जन जाई रे’ सार्वजनिक (भिडियो सहित)

    प्रेमिकाको लिलामी

    संचारकर्मी अनिल खत्रीको स्वरमा ‘खुन’ सार्वजनिक(भिडियो सहित)

    समीक्षा अधिकारीको नयाँ गित “हिरो हिरोनी” सार्वजनिक (भिडियो सहित)

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑