• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    पल शाहले गरे ५ लाख रुपैया बराबरको राहत सहयोग

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३, शनिबार (३ साल अघि)
  • ९३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ -आँचलसंग नाम जोडिएको विषयमा आँचलको विवाह पछि पहिलो पटक पल शाहले मुख खोलेका छन् । उनले आफुहरुको कहिल्यै प्रेममा नरहेको र संधै साथीको रुपमा एक अर्कालाई सह’योग गरीरहेको बताए । उनले आफु सुटिगंमा भएका कारण आँचलको विवाहमा जान नपाएको बताएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    त्यो सुटिगंको लागि २ महिना अघि नै बचन दिइसकको कारण आफु आँचलको विवाह र रिसेप्सनमा जान नपाएको’ बताएका छन् । फिल्मको प्रमोशन’को बेलामा कोरोना भाइ’रसको हल्ला भइहरेका कारण फिल्मको डाइरेक्टर सुदर्शनले आफुलाई मु’क्तिनाथ जान आग्रह गरेका कारण नकार्न नसकेको बताए । त्यसैले आँचलको रिसेप्सनमा जान नपाएको बताए ।

    उनले आफु फेरी पनि आँचलसंग फिल्म खे’ल्ने बताएका उनले आफ्ना फ्यानलाई आँचल’लाई गा’ली नगर्न आग्रह गरेका छन् । उनले दुवै जनाले कसैसंग फाइदा लिएको होइन दुवैले दुवैजनाला’ई सहयोग गरेको बताएका छन् । इन्स्टाग्राम मा अन्फलो भएको विष’यमा भने आफु अनभिज्ञ रहेको पलको भनाई छ । त्यो कसरी भयो मलाई नै थाहा छैन, उनले भने यसमा कसैको केही दोष छैन ।

    एउटा टेलिभिजन अन्तरवा’र्ताका क्रम’मा पलले आफुले गरेको कामको कसैले प्रशंसा गरिदियो भने रमाइलो लाग्ने गरेको बताए । उनले आफु पनि संघर्षवाट माथि उठेका कारण अप्ठेरोमा आफु’ले पनि प्राविधिकहरुलाई सम्झेको बताए ।

    उनले सरकारले लकडाउ’नको घोषणा गरेपछि ५ लाख रुपैया बराबरको राहत सहयोग गर्ने घोषणा गरेका थिए । उनले फिल्म प्राविधिकलाई मात्र होइन अहिले मानव सेवा आश्रमसंग मिलेर खाना खु’वाउने काम पनि गरिरहेका छन् । त्यस वाहेक उनले अनाथ बालबालि’कालाई पनि सहयोग गरेका छन् ।

    पूर्ण विक्रम शाह वास्तविक ना’मवाट पल बनेर फिल्म क्षेत्रमा आएका उनले आफ्नो आधार विर्सन नहुने बताएक छन् । उनले अहिले आफ्नो फेसवुक एकाउण्टको नाम भने पुर्णविक्र’म शाह राखेका छन् । उनले अफिसि”यल पेज भने पल शाह भएको र अफिसि’यल एकाउण्ट’ भने पूर्ण विक्रम शाह भएको बताएका छन् ।

    एउटा टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै उनले सो कुराको खुलासा गरेका छन् । कुनै दिन आफु बसेको घरको भाडा पनि तिर्न नसकेर घर छोड्नुपरेका पललाई अहिले भने धेरै निर्देशकले खोज्ने गरेका छन् । त्यसो हुनुमा भगवानको देन भएको बताएका छन् ।

    उनलाई आफ्नो कामका बारेमा टिप्पणी गर्नेहरुलाई धन्यवाद पनि दिएका छन् । फिल्ममा अहिले आफु राम्रो कलाका_र भइनसके’को र सिक्दै गरेको कलाकार भएका कारण आफ्नो गल्ती औल्याइदिन आग्रह गरेका छन् । उनले आफुलाई कसैसं”ग तुलना भने नगर्न आग्रह गरेका छन् ।

    आफुलाई त्यसले जस्तो_ अभिनय गर भन्ने होइन की यसरी गर भनेर दिएको सल्लाह मन पर्ने बताए । फिल्ममा स्थापित भइसकेका कलाकारसंग आफुलाई तुलना नगर्न उनको आग्रह हो । उनले लकडाउन पछि फिल्म क्षेत्रमा परेको प्रभावका बारेमा पनि आफ्ना कुरा राखेका छन् ।

    • #पल शाह
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार आमा र शिशुको बिचल्ली

    विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’

    तिम्रो सपनाले मलाई सुत्न दिँदैन भन्दै प्रेमीको तस्वीर सार्वजनिक गरेपछी एलिना चौहानलाई, बधाइको ओइरो !

    पल शाहले दोब्बर बनाए पारिश्रमिक, अब लिनेछन यति मोटो रकम

    नेपालकी पूर्व मिस नेपाल अस्मीलाई प्रेममा धोका दिएका भारतीय गायक सनम पुरीले गरे अर्कैसंग इन्गेजमेन्ट

    एक बर्षपछि पल शाहको पहिलो कार्यक्रम, लाखौ दर्शक उत्रीय मैदानमा भने ‘पल दाई हाईहाई’ (भिडियो सहित)

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑