• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  लेख तथा साहित्य

    क्षेत्रफलमा भारतभन्दा २२ गुना साना छौं हामी , यस्को मतलब यो होइन कि हाम्रो स्वाभिमान २२ गुना खुम्चिएको छ।

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३०, मंगलबार (६ साल अघि)
  • ८७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    आफ्नो देशको सिमा सुरक्षा , भौगोलिक अखण्डता र स्वाभिमानका खातिर कसैसँग नडराई , कसैसँग नझुकी , सड़क र सन्जालबाट आवाज उठाउनुहुने र सीमानामै पुगेर आफ्नो माटोको रक्षा गर्न उँभिनुहुने सबै रास्ट्रभक्त नेपालीहरुलाई हार्दिक सलाम गर्न चाहन्छु।

    फेसबुकमा पछ्याउनुहोस्

    अहिले देश दुखेको छ। यो अवस्थामा हामीले तँ यो पार्टी तँ ऊ पार्टी , तँ मेरो मित्र , तँ मेरो दुश्मन केहि नभनि नेपाली हुनुको नाताले देशको हितको निमित्त जे जे गर्न सकिन्छ गरौँ ।हामीले भारतसँग डराउनु पर्ने कुनै पनि कारण नै छैन किनकी हेपेको र थिचेको भारतले हो हामीले हैन।

    एउटा छिमेकीले बारीको कान्लो थोरै भत्कायो भने त पन्चभलाद्मी बोलाएर मुद्दा हालेर न्याय खोज्ने समाजका नागरिक हौं हामी !मोदीले दिन दहाडै यसरी हाम्रो देशै फुटालेर उस्को जमिनमा गाँसिरहँदा चुप बस्न हाम्रो नैतिक चेत र आज़ाद इतिहाँसले कदापी दिँदैन!

    भलै क्षेत्रफलमा भारतभन्दा २२ गुना साना छौं हामी , यस्को मतलब यो होइन कि हाम्रो स्वाभिमान २२ गुना खुम्चिएको छ।

    जतिबेला ब्रिटिश साम्राज्यबादको ग़ुलाम बनेर भारत चिमोटिएको र निचोरिएको थियो, त्यतिबेला त्यहि भारतको छातीमा बुट बजार्ने ब्रिटिश सेनाले हाम्रा जंगबहादुरलाई २१ तोपको सलामी दिन्थे! अहिलेका हाम्रा नेता निकम्मा भएर पो भारतले हेपेको हो त!

    तर यसरी पटकपटक नहेपे हुन्छ ! हाम्रो बीरताको इतिहाँस मोदीले खोसेको हाम्रो कालापानी बचाउँनै नसक्ने निम्छरो चाहिँ बिल्कुल छैन ।भारतले नेपालको टाउकोमा डोजर चलाएर तर्साउँदैमा केहि नापिँनेवाला छैन!

    किनकी चाहेर पनि भारतले नेपालसँग युद्द लड्न सक्दैन किनकी आजपनि भारतको भूमि बचाउँन पाकिस्तानो बोर्डरमा रगतको टिका लगाएर उँभ्याईँएका गोर्खा रेजिमेन्टका पराक्रमी सिपाहीहरुको नाभी हाम्रै नेपालको माटोमा गाडिएको छ!

    र अन्तर्राष्ट्रीय सन्धिमा के भनिएको छ भने यदि इतिहाँसको कुनै कालखण्डमा नेपाललाई संकट पर्यो या युद्दको लफडामा नेपाल तानियो भने ति आतंकबादीको मुटुमा मेसिनगन चलाएर पाकिस्तानको बोर्डर जम्बु कास्मिर र कारगिलमा तैनाथ गोर्खा सिपाहीहरु नेपालले फिर्ता बोलाएर आफ्नो देशको लागि खटाउन पाउने छ!

    यदि गोर्खा राईफल्सका सिपाही भारतबाट बाहिरीने हो भने उस्को आफ्नो सम्पुर्ण मिलिटरी पावर जिरो हुन्छ ! तसर्थ युद्द त सोच्दै नसोच्दा हुन्छ भारतले । भरसक बार्ता र कुटनैतिक पहलबाटै अगाडि बढौं।

    किनकी हामी नेपालीहरु गौतम बुद्दको देशका नागरिक हौं, युद्द हैन शान्ति चाहन्छौ! यदि आफ्नो साईजसँग भारतलाई त्यत्रो ठूलो घमण्ड र छ लड्नै आउँछ भनेपनि हामीले आफ्नो स्वाभिमान र सीमाको खातिर लड्न तयार रहनु पर्छ !

    आफ्नो माटोको लागि मर्न पनि तयार रहनु पर्छ ! भियतनामजस्तो सानो टापुले ५०  राज्यको मालिक अमेरिकालाई मेक्सिकोको भिरबाट उभिण्डो पारेको इतिँहाँस भारतलाई नेपालले सम्झाईरहनु नपर्ला ..! जय_नेपाल

    • #हाम्रो स्वाभिमान
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑