• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  लेख तथा साहित्य

    पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर एक जुट होऔं

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३०, मंगलबार (६ साल अघि)
  • ९३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    हेमविक्रम सिलवाल ।नेपाल, भारत र चीन बिचको सीमा समस्या दिन प्रतिदिन विवाद भईरहनु ,यसको सामाधान नखोज्नु नेपाली राजनितिक दलहरुको चाहिं कम्युनिष्ट पार्टी, कांग्रेस , राप्रपा, मधेशवादी दल २०४६ सालपछि देशमा जे जस्ता घटनाक्रम भए यसप्रति कहिले पनि जवाफदेहिता भएन ।

    फेसबुकमा पछ्याउनुहोस्

    अहिले पछिल्लो चरणमा आएर सुस्ता लगायत लिम्प`याधुरा कालापानी लगायतका भुभाग भारतले अतिक्रमण गरिरहँदा यि राजनीतिक दलको सत्ता प्राप्ती फोहरी खेल बाहेक कही गुन्जायस् रहेन । दिल्लीमा १२ बुँदे समझदारी गरेर आएका राजनीतिक पार्टीबाट सीमा र राष्ट्रियताको रक्षा हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो ।

    यि राजनीतिक दलबाट राष्ट्रियता बच्न सक्दैन । अब समय छदै देशका स्थायी सरकार नेपाली सेना, परम्परागत शक्ति , बुदिजिवी , साहित्यकार , इतिहासकार , पत्रकार , विद्यार्थी र आमनेपाली दाजुभाइ तथा दिदि बहिनीहरुले यस कुरालाई मन न गरी एकजुट हुन स्वतन्त्र नागरिक समाज बिनम्रता पुर्ण अपिल गर्दछ । विश्वव्या पी रुपमा फैलिएको कोभिड १९ रोगका कारण जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस विषम घडीमा मित्रराष्ट्र भारत र चीनले जुन किसिमको लिपुलेक देखि मान सरोव रसम्मको स्थलगत सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्दासम्म नेपाल सरका`रका पर`राष्ट्रमन्त्री बेख`बर हुनु लज्जा कुरा हो ।

    यि राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी, जिम्मेवा`रीबोध रहेनछन् भन्ने प्रमाणित भयो । जस्तै १९९९ देखि नै भारतले त्यस क्षेत्रमा क्याम्प खडा गरी बिगत ३० वर्षदेखि मोटरबाटो निर्माणको कार्य भएको र अहिले आएर सम्पन्न भएको भनेपछि नेपालका शासकहरु अन्धाले हात्ती छामे झै सुतेर बसेका थिए त ? अब यस आयातित व्यवस्थाले माक्र्सवाद, लेनिनवाद , माओवाद र नेपाली कांग्रेसको समाजवाद यी वादबाट मुलुक बर्बाद हुनु बाहेक केही भएन ।

    आफनो खालको माटो सुहाउँदो शासन व्यवस्था कायम नगर्ने हो भने हाम्रो देश भविष्यमा नरहन पनि सक्ने अवस्था आउन सक्छ । अब यो त्यो बहाना नगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु पार्टीको झण्डा बोकेर होइन । राष्ट्रिय झण्डा बोकेर एक जुट हुने बेला आएको छ ।

    यो शासन व्यव`स्थालाई टिकाइ राख्यौं भने नेपाली जनताको भविष्य अन्धा`कार हुने निश्चित देखिन्छ । यिनलाई जसले सत्तामा ल्याए त्यसको विरुद्धमा यी राजनीतिक दलहरु जान सक्दैनन् । त्यसैका खातिर यस विषम परिस्थ`तिमा देश बचाउने जिम्मा नेपाली सेनाको हो र सेना अघि बढेमा नेपाली जनताले साथ दिने परिस्थिति सिर्ज“ना भएको छ ।

    • #सीमा समस्या
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑