• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  जीवनशैली

    पुर्णिका भन्छिन खुसी के लाई मान्ने ?-मन छुने कथा

  • बुटवल दैनिक
  • २०७७ बैशाख २४, बुधबार (६ साल अघि)
  • १४१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं / एक महिलाले बजारबाट नयाँ भाँडाकुँडाहरू किनेर ल्याइन् । उनले आफ्नो भान्छा कोठाको सबै पुरानो भाँडाकुँडाहरूलाई निकालेर कुनामा थुपारिन् र त्यसको ठाउँमा नयाँ भाँडाकुँडाहरूलाई सजाइन । महिला आफ्नो भान्छा कोठालाई हेरेर मुसुक्क मुस्काइन किनकि उनलाई आज आफ्नो भान्छा कोठा एकदमै बिशेष लाग्यो !

    फेसबुकमा पछ्याउनुहोस्

    अर्को दिन बिहान कामवाली आइन् ! कामवालीको आँखा कुनामा थुपारिएका भाँडाकुँडाहरू माथि पर्‍यो !

    उनले भनीन्ः मेडम, आज यी सबै भाँडाकुँडाहरू माझ्नु पर्ने हो?महिलाले भनिन्ः होइन यी त सबै मलाई नचाहिने पुराना भाँडाकुँडाहरू हुन् ! पुरानो सामानवालालाई दिनको लागि त्यहाँ थुपारेको हो !

    कामवालीले फ़ेरि भनिन्ः मेडम, यदि तपाइलाई नराम्रो लाग्दैन भने यी मध्ये केही मैले लग्न सक्छु ?

    महिलाले भनिन्ः केही मात्र किन? तिमीलाई इच्छा भए सबै लग्न पनि सक्छौ !

    खुसीले कामवालीका आँखै ठूला–ठूला भए ! कामधन्दा सकेर कामवालीले सबै सामान पछ्यौरीमा बाँधेर लगिन् ! घरमा पुगेर उनले आफ्ना पुराना भाडाँकुडाँहरूलाई घरबाहिर थुपारिन् र आफ्नो भान्छामा भर्खर ल्याएका भाँडाकुँडाहरू सजाइन र मुस्कुराईन ! आज कामवालीलाई उनको कोठाको एउटा कुनामा रहेको भान्छा एकदमै बिशेष लाग्यो !

    त्यसैबेला ढोकामा एक जना बुढो भिखारी आयो ! भिखारीले कामवालीसंग पिउने पानी माग्यो । कामवालीले पुरानो अंखोरामा भिखारीलाई पानी पिउन दिइन् ! पानी पिएर भिखारीले अंखोरा कामवालीलाई फिर्ता लिन भन्यो । तब कामवालीले भनिन्ः त्यतै बाहिर फालिदेऊ !

    भिखारीले भन्योः के तपाईलाई अंखरा चाहिदैन ? नचाहिने भए म लान सक्छु ?

    कामवालीले भनिन्ः लग्नु, लग्नु ! अंखोरा मात्र होइन इच्छा भए बाहिरका सबै भाँडाकुँडाहरू समेत लग्न सक्छौ !

    भिखारी एकदमै खुसी भयो ! उसले सबै सामानहरू मिलाएर आफ्नो धोक्रोमा राख्यो ! अब उसको धोक्रोमा पानीको लागि छुट्टै, तेलको लागि छुट्टै, चामलको लागि छुट्टै, दालको लागि छुट्टै, साग सब्जीको लागि छुट्टै, साना–ठूला भाडाँकुडाँहरू भए ! यो देखेर भिखारीको मुहारमा एकदमै गहिरो मुस्कान छायो ! आज उसलाई उसको ठाउँ–ठाउँमा टालेको यो पुरानो धोक्रो नै एक दमै विशेष दिन लाग्यो !

    खुसी केलाई मान्ने ? यदि खुसी कुनै फ़रक–फ़रक परिस्थितिमा आधारित हुन्छ भने !!

    जय जननी जय नेपाल

    • #मन छुने कथा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑