• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १२, सोमबार
    होमपेज /  कला/मनोरंजन

    पेन्सिल स्क्रेचिङमा अब्बल बुटवल कि वन्दना

  • विवश विष्ट
  • २०७७ बैशाख २२, सोमबार (६ साल अघि)
  • ४१९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    बुटवल ।

    फेसबुकमा पछ्याउनुहोस्

    वर्तमान समयमा स्क्रेचिङ पनि करियरको पाटो बन्दै गइरहेको छ। कला र प्रतिभा सबैमा हुन्छ । जो कोही सँग पनि केही न केहि प्रतिभा हुन्छ नै ! ती प्रतिभा र कलाको सम्मान गर्न सिक्नु आवश्यक छ । यस्तै कला र प्रतिभा भएकि एक होनहार व्यक्ति हुन् बन्दना तुलाधर ।

    बुटवलमै घर भएकी उनी सँग स्क्रेचिङ गर्ने क्षमता छ । विभिन्न आर्टिस्टको दुनियामा पेन्सल स्क्रेच गर्दै विभिन्न कला प्रस्तुत गर्ने क्षमता भएको उनले बताउँछिन् । पेन्सिल स्केच गरेर विभिन्न व्यक्तिको दुरुस्त तस्बिर उतार्ने, विभिन्न भगवानको तस्बिर उतार्ने देखि लिएर विभिन्न संस्कृति झल्कने खालका कला प्रस्तुत गर्ने प्रतिभा उनीसँग छ । वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थी बन्दना सानैदेखि स्क्रेच गर्दै आएकी र आजभोलि प्रोफेसनल तरिकाले अगाडि बढ्दै आएकी छिन् ।

    स्कुल कलेजमा पढ्दै गर्दा सानातिना स्क्रेच गर्दै अगाडि बढिरहेकाले यो स्थान सम्म आएको अनुभव उनिसँग छ । अहिलेसम्म उत्कृष्ट भगवान गौतम बुद्धको तस्बिर, एनिभर्सरी गिफ्टका तस्बिरहरु, बर्थडे गिफ्टका तस्बिरहरू, मान्छेहरुका फेस स्क्रेच तथा नेपाली संस्कृति झल्कने खालका तस्बिरहरु गरि दर्जनौं स्क्रेचहरु तयार गरिएका छन । ड्रविङको दुनियामा कुनै पनि तालिम नगरेरै सानै बच्चै देखि स्क्रेच गर्दै गर्दा, स्कुलको बिदाको समयमा ड्रविङ गर्दै गर्दा पेन्सिल स्क्रेच गर्न सिकेको उनको अनुभव छ ।

    नेपालमा स्क्रेच अथवा ड्रविङ सेक्टरबाट करियर बनाउन सक्ने सम्भावना पनि भएको हुदा प्रोफेनल तरिकाले अगाडि बढ्ने उनले बताउँछिन् ।

     

    बन्दना तुलाधरले स्क्रेचिङ गर्नु भएका केहि तस्बिरहरु।

     



    • #कला र प्रतिभा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑