• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  कला/मनोरंजन

    श्रृखला खतिवडा सामाजिक सञ्जालमा सक्रिय,हेरौ आकर्षक तस्वीरहरु ( फोटा सहित )

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३२, आईतबार (६ साल अघि)
  • २८७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट
  • फाईल तस्विर

    बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    पारिवारीक पृष्ठभुमी राजनितिक भएपनि राजनितिमा खासै चासो राख्दिनन् । पछिल्लो समयमा देशमा घटेका घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय श्रृखलाले दैनिक आकर्षक तस्वीरको साथै भावना अभिव्यक्त गर्दै आएकी छिन् ।

    श्रृंखला खतिवडा मिस वर्डको टप १२ मा पुगेर फर्किन सफल भइन् । उनको चर्चा अन्य मिस नेपालको तुलनामा बढिनै भयो । भन्नेहरुले त नेकपाकी छोरी भएका कारण पनि यो चर्चा भएको हो भने । यद्यपी श्रृंखलाले भने आफु कसैका कारण चर्चामा नआएको र कसैका कारण मिस नेपाल नजितेको दाबी गर्छिन् ।

    श्रृंखलाले आफु ग्ल्यामर दुनियांमा भ्रखरै आउने सोच नचएको बताइन् । मिस नेपाल हुनुभन्दा एक हप्ताअघि विपश्ना गएकी उनि त्यसपछि मात्रै मिस नेपाल हुन सक्छु भन्ने आँट पलाएको श्रृखला बताउँछिन् । घरपरिवारलाई छोरी यति धेरै जान्ने छ, बोल्न सक्छ भन्ने समेत थाहा थिएन, उनले भनिन्, ‘मिस नेपाल भएपछि एक महिना बुबाले एकमहिनाजति मेरो अन्तरवार्ता हेरिरहनुभएको थियो, म सँग परिवारले पनि नसोचेको क्षमता रहेछ ।’ मिस नेपाल हुन्छु र केहि गर्न सक्छु भन्ने आँटसहित प्रतिस्पर्धामा उत्रिएको उनले बताइन् ।

    समाजमा कति गलत चिन्तन र सहि चिन्तन भएका मानिसहरु हुनुहुन्छ, तर हामीले सहि चिन्तन राखेर सकारात्मक भएर काममा लाग्नेहो भने सफल हुन सकिन्छ । श्रृंखलाले मिस वर्ड हुन नसकेपछि मिस नेपालकै स्थानवाट समाजमा राम्रो योगदान दिने बताइन् ।

    उनै सुन्दरी मिस नेपाल श्रृंखालका सामाजिक संजालमा निकै धेरै प्रशंसक छन् । उनलाइ अहिलेसम्मकै सुन्दरी मिस नेपाल भनेर दाबि गर्छन् । सामाजिक संजालबाट लिइएका हेराैँ उनका ताजा सुन्दर तस्बिर ।

    • #श्रृखला खतिवडा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

    खुसी छैनन श्रीकृष्णको परिवार – श्वेताको बिहेको कुरा पनि पछि मात्र थाहा भयो हामीलाई

    कपिलवस्तुको रामघाटमा प्रशासनले राेक लगाए पनि भीडभाड कम भएन (फोटोफिचर सहित)

    ‘मिस्टर आरजे’ को म्युजिक भिडियो ‘तु माईत जन जाई रे’ सार्वजनिक (भिडियो सहित)

    प्रेमिकाको लिलामी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑