• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ८ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ८ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ८ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      १० घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      १० घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      १० घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      ११ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      १२ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      १२ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      १२ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १४ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १६ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १८ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १८ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १८ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

  • २०७७ श्रावण ३१, शनिबार (१ साल अघि)
  • ३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन ३१ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेका छन्। उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद ज्ञयापन गर्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे बताएका छन् । २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका धोनी अब भारतीय जर्सीमा नदेखिने भएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    भारतलाई सन् २००७ को टि-२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन्। उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका थिए।

    युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन्। यस अघि उनले टेस्ट क्रिकेटबाट पनि सन् २०१४ मा सन्यास घोषणा गरेका थिए।

    ३९ वर्ष ३९ दिन उमेरका धोनीले भारतको लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। यस क्रममा उनले टेस्टमा ६ शतक र ३३ अर्धशतक मद्दतले ४,८७६ रन , एकदिवसीयमा १० शतक र ७३ अर्धशतक मद्दतले १०,७७३ रन तथा टि-२० मा २ अर्धशतक मद्दतले १६१७ रन बनाएका थिए।

    आफ्नो करियरमा म्याच फिनिसरको रुपमा चर्चित धोनीले सन् २००४ मा बंगलादेश बिरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।

    • #अन्तर्राष्ट्रिय क्रिकेट
    • #महेन्द्र सिंह धोनी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    उजिरसिंह रनिङ क्रिकेट प्रतियोगितामा बाउन्नकला विजयी

    सरावलमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे समुदघाटन

    नवपन्चरत्न युवाक्लब द्वारा सेमलारमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रप्तियोगिता हुँदै

    मेस्सीले आँशु पुछेको टिस्यु पेपरको मुल्य ७.४३ करोडमा बिक्री हुँदै,

    तीजको दिन नेपाली चेली बंगलादेशसँग भिड्दै

    पोखरामा राष्ट्रिय टोलीको प्रशिक्षण

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑