• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  खेलकुद

    प्रथम तिलोत्तमा नगरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने

  • बुटवल दैनिक
  • २०७७ मंसिर २६, शुक्रबार (५ साल अघि)
  • १०८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने भएको छ। प्रथम तिलोत्तमा नगरपालिका बड़ा स्तरिय पुरुष भलिबल प्रतियोगिता मंसिर २८ गतेदेखि ३० गतेसम्म आयोजना गर्न लागिएको आज नगरपालिकामा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, सबैका लागि खेलकुद भने मुल नारालाई सहित खेलको विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमको संयोजन गरेको नगर खेलकुद बिकास समितिले जनाएको छ ।खेल कार्यक्रमको संयोजन तिलोत्तमा वडा न ८ले गर्ने जनाइएको छ । कार्यक्रममा नगरपालिका भित्रका दश वटा टिम सहभागी हुनेछन् भने एउटा वार्ड बाट एक टिम मात्र सहभागी हुन पाउने आयाेजककाे भनाइ छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार  ट्रफी मेडल प्रमाणपत्र, द्वितियलाइ ३० हजार  ट्रफी मेडल प्रमाणपत्र र तृतियहुनेलाइ २० हजार ट्रफी मेडल प्रमाणपत्रसहित विधागत पुरस्कार समेत व्यवस्था गरिएको छ। बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर,  वेस्ट डिफेन्स,बेस्ट स्पाइकर,  बेस्ट सर्भर , अनुशासित खेलाडीलाई सम्मान गरिने छ । कार्यक्रमका लागि ५ लाख बजेट छुट्टाइएको छ ।खेलकुद प्रतियाेगितासंगै नगरपालिकाले अथेष्ट बजेट छुट्टाएको उपप्रमुख जागेश्वरी देबी चाैधरीले बताउनुभयाे ।यो वर्ष नगर खेलकुद विकास समितिले वडा स्तरिय भलिवल प्रतियोगिता,मेयर कप ब्याडमिन्टन प्रतियोगिता,विद्यालय स्तरिय छात्र छात्रा भलिबल उप मेयर खुला महिला भलिबल,मेयर कप रनिङ सिल्ड फुटवल ,विद्यालय स्तरिय फुटबल प्रतियोगिता ,विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता , ग्रास रुट स्तरिय फुटबल तालिम ,वडा स्तरिय क्रिकेट प्रतियोगिता  गर्ने जनाएको छ।कार्यक्रममा प्रबक्ता सुरन्द्र श्री लगायतले बाेल्नुभएको थियाे ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #तिलोत्तमा नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑