• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    in
    आज: २०८३ भाद्र २९, सोमबार
    होमपेज /  बुटवल बिशेष

    नेपाल प्रजातान्त्रिक महासघ रुपन्देहीको गठन ,अध्यक्षमा शर्मा

  • बुटवल दैनिक
  • २०७७ श्रावण ५, सोमबार (६ साल अघि)
  • १२१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल :- नेपाल प्रजातान्त्रिक महासघ रुपन्देहीको गठन भएको छ । बुटवलमा भएको एक कार्यक्रममा सोमनाथ शर्माको अध्यक्षता मा २२ सदस्यीय जिल्ला कार्य समितिको घोषण गरिएको छ । जस को सह सयोजक मा कैलास ज्ञवाली, सचिव मा लिल बहादुर कार्की, कोषाध्यक्षमा लक्ष्मण गौतम, रहनु भएको छ । यसैगरी सदस्यहरुमा इन्द्र तिवारी, टेक नारायण,मथुरा यादव,बिरु ज्ञवाली, टेक कुमारी श्रेष्ठ,कृष्ण प्रसाद शर्मा,कृष्ण पोखरेल, सुन्दर गहतराज,हरि शर्मा गौतम, राम बहादुर थापा मगर,राजन पाण्डे, राज कुमार यादव, दिनेश गौतम,कमला पौडेल, खिम बहादुर खडका,उमा कुमारी थापा क्षेत्री, बीरेन्द्र जैसवाल, गया प्रसाद बरही,कृष्ण पौडेल रहनु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यसैगरी समिति को सल्लाहकार मा रोमणी प्रसाद पाठक,डाक्टर बुद्ध बहादुर थापा, थानेश्वर पौडेल , थानेश्वर घिमिरे र शेर बहादुर काफले रहनु भएको छ । नेपाल प्रजातान्त्रिक महासघ प्रदेश नम्बर ५ का अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेपाली काग्रेस बुटवल उपमहानगर पालिका का नगर सभापति खेलराज पाण्डे, रिता सेन, रोमणी प्रसाद पाठक, थानेश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सचालन सचिव लिल बहादुर कार्कीले गर्नु भएको थियो ।

    कार्यक्रममा गठित समितिका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाली काग्रेस पार्टी प्रति आस्था राख्ने , अवसर नपाएका लाई महासघ मा समेटने तथा पार्टी लाई मजबुत बनाउने गुटबन्दीको अन्त्य गर्ने , पार्टी लाई विधान बमोजिम हिडाउने नेपाल प्रजातान्त्रिक महासघ को मुख्य उदेश्य रहेको बताइएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

    समाचार

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑