• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

      ४ घण्टा अघि

      घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

      ५ घण्टा अघि

      व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

      ८ घण्टा अघि

      प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

      ९ घण्टा अघि

      कपिलवस्तु काे विजयनगरमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ९ घण्टा अघि

      धुर्कोटमा एक वडा एक नर्सरीको काममा तिव्रता

      ११ घण्टा अघि

      बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

      १६ घण्टा अघि

      रामचन्द्र चन्दको मौलिक गित ( भिरैमा उनियो ) सार्बजनिक

      १७ घण्टा अघि

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      १ दिन अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      १ दिन अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      १ दिन अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      १ दिन अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      १ दिन अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      १ दिन अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      १ दिन अघि
    in
    आज: २०७७ माघ १०, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कला/मनोरंजन

    श्रृखला खतिवडा सामाजिक सञ्जालमा सक्रिय,हेरौ आकर्षक तस्वीरहरु ( फोटा सहित )

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३२, आईतबार (७ महिना अघि)
  • ४४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट
  • फाईल तस्विर

    बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् ।

    पारिवारीक पृष्ठभुमी राजनितिक भएपनि राजनितिमा खासै चासो राख्दिनन् । पछिल्लो समयमा देशमा घटेका घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय श्रृखलाले दैनिक आकर्षक तस्वीरको साथै भावना अभिव्यक्त गर्दै आएकी छिन् ।

    श्रृंखला खतिवडा मिस वर्डको टप १२ मा पुगेर फर्किन सफल भइन् । उनको चर्चा अन्य मिस नेपालको तुलनामा बढिनै भयो । भन्नेहरुले त नेकपाकी छोरी भएका कारण पनि यो चर्चा भएको हो भने । यद्यपी श्रृंखलाले भने आफु कसैका कारण चर्चामा नआएको र कसैका कारण मिस नेपाल नजितेको दाबी गर्छिन् ।

    श्रृंखलाले आफु ग्ल्यामर दुनियांमा भ्रखरै आउने सोच नचएको बताइन् । मिस नेपाल हुनुभन्दा एक हप्ताअघि विपश्ना गएकी उनि त्यसपछि मात्रै मिस नेपाल हुन सक्छु भन्ने आँट पलाएको श्रृखला बताउँछिन् । घरपरिवारलाई छोरी यति धेरै जान्ने छ, बोल्न सक्छ भन्ने समेत थाहा थिएन, उनले भनिन्, ‘मिस नेपाल भएपछि एक महिना बुबाले एकमहिनाजति मेरो अन्तरवार्ता हेरिरहनुभएको थियो, म सँग परिवारले पनि नसोचेको क्षमता रहेछ ।’ मिस नेपाल हुन्छु र केहि गर्न सक्छु भन्ने आँटसहित प्रतिस्पर्धामा उत्रिएको उनले बताइन् ।

    समाजमा कति गलत चिन्तन र सहि चिन्तन भएका मानिसहरु हुनुहुन्छ, तर हामीले सहि चिन्तन राखेर सकारात्मक भएर काममा लाग्नेहो भने सफल हुन सकिन्छ । श्रृंखलाले मिस वर्ड हुन नसकेपछि मिस नेपालकै स्थानवाट समाजमा राम्रो योगदान दिने बताइन् ।

    उनै सुन्दरी मिस नेपाल श्रृंखालका सामाजिक संजालमा निकै धेरै प्रशंसक छन् । उनलाइ अहिलेसम्मकै सुन्दरी मिस नेपाल भनेर दाबि गर्छन् । सामाजिक संजालबाट लिइएका हेराैँ उनका ताजा सुन्दर तस्बिर ।

    • #श्रृखला खतिवडा

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    रामचन्द्र चन्दको मौलिक गित ( भिरैमा उनियो ) सार्बजनिक

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    निर्मल दाहालको ‘अचेल मायाको’ सार्वजनिक

    ‘माया किन मोडियो’मा नाजिर र रेश्माको जोडी

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

    समाचार

    क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

    घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

    व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

    प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

    बुटवल दैनिक बिशेष

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५०६ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९५ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८७ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७५ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०५ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑