काठमाडौं। यो बर्ष पनि कलाकारहरुले तिहारको टिका आफ्नो दाजु भाई, दिदी बहिनीको हात बाट टिका लगाएका छन।
गायक दुर्गेश थापा र नायक पल शाहको केहि समय यता बढेको सामिप्यता सम्बन्धमा परिणत भएको छ | गायक दुर्गेश थापा र नायक पूर्ण बिक्रम शाह (पल) दुवै जनाले रोशनी राज्य लक्ष्मी संग यो बर्षको भाई टिका लगाएका छन् ।