• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    कोरोना रोकथामको निम्ति गलकोटमा वडाका जनप्रतिनिधि र दलको सक्रियता बढ्दो ।

  • थम्मन थापा
  • २०७७ जेष्ठ ३, शनिबार (६ साल अघि)
  • ८१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    जेठ ३ बागलुङ
    विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपनाउन लागि परेका छन । गलकोट नगरपालिका बाट गत वैशाख ११ गते पर्सा जिल्ला फर्केका १४ जना मजदूरमा कोरोना संक्रमण पुष्टि भए सँगै गलकोट नगरपालिकामा पनि लक डाउनलाई थप कडाई गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    अहिले गलकोट नगरपालिकामा पनि वडाहरुमा क्वारेन्टाइन निर्माण, तथा कोरोना रोकथाम व्यवस्थापन समिति गठन लगायतका कार्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला, संघ संस्थाहरु लागि परेका छन । गलकोट नगरपालिका वडा नं ७ मा शनिबार सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाको संयोजकत्वमा वडा स्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति चयन गरेको छ । समितीको सदस्यमा लक्ष्मी सार्की, टेकनाथ शर्मा गौतम, डोल बहादुर केसी, नर बहादुर थापा मगर, रुद्र केसी, चिरञ्जीवी मरासिनी, टोप बहादुर थापा, टीका साहनी, राम बहादुर थापा, होम बहादुर बस्नेत, दीपक खड्का, पदम बहादुर थापा, भीम बहादुर केसी (बाबुराम) रहनु भएको छ । त्यस्तै देश विदेश बाट वडा भित्र आउने नागरिकहरुलाई १४ दिन सम्म एकान्तबास राखी कोरोना संक्रमण फैलिन नदिन सार्वजनिक क्वारेन्टाइन निर्माण गरिने भएको छ ।

    क्वारेन्टाइन निर्माण गर्न थम्मन थापाको संयोजकत्वमा १३ सदस्यीय क्वारेन्टाइन निर्माण तथा यातायात निगरानी समिति गठन गरिएको छ । समितीको सदस्यमा पृथ खड्का, भूमिराज थापा, मिन थापा, प्रकाश थापा, दिनेश थापा, जीवन साहनी, अमृत थापा, रवि केसी, जीवन साहनी, प्रदीप थापा, चन्द्र बहादुर थापा, प्रेमकाजी थापा, केशव थापा रहनु भएको छ । कोरोना संक्रमण रोकथाम र क्वारेन्टाइन निर्माण गर्न आवश्यक परामर्शको लागि वडा सदस्य लोक बहादुर थापाको संयोजक रहेको सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा मिन दर्जी, छुम बहादुर थापा, ज्ञान बहादुर थापा र दुर्गा बहादुर चोखाल रहनु भएको छ । समितिले प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिनुभयो ।

    सर्वदलीय सर्वपक्षीय बैठकले बागलुङ जिल्लामा डेङ्गुको प्रकोप बढ्न थालेकोले नगर स्तरिय फिभर क्लिनिक स्थापनाको निम्ति गलकोट नगरपालिकामा ध्यानाकर्षण गराउने र गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा ज्वरो नाप्ने थर्मल गन बिग्रेको र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित, प्रसारित भएको हुँदा त्यसको व्यवस्थापन गरी सहजता ल्याउन आवश्यक पहल तथा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑