• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  समाचार

    सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ३, शनिबार (६ साल अघि)
  • ११५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं – जिल्ला प्रशासन कार्यालयले पास आवश्यक भएमा आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    शुक्रबार प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको हो।

    नेपाल सरकारका मन्त्रालय, संघीय संसद, सर्वोच्च अदालत तथा संवैधिक निकायहरूले पासका लागि आफ्नो निकायका सचिवलाई सम्पर्क गर्नुपर्नेछ।

    सञ्चारकर्मी तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र लगायतका सेवाका लागि नेपाल राष्ट्र बैंकले र सहकारीहरूलाई भने सहकारी विभागले पास दिने व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ।

    तर आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइलाई मात्रै सेवा दिइने छ।
    व्यापार तथा वाणिज्यसँग सम्बन्धित कार्यका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र औद्योगिक उत्पादनसम्बन्धी कार्यमा संलग्न निकायहरूले उद्योग विभागमा सम्पर्क गर्नुपर्नेछ।

    त्यसैगरी, जलविद्युत आयोजनाले ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयमा, राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास आयोजनाका कर्मचारीहरूले भने सम्बन्धित मन्त्रालयका सचिवसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

    हवाई सेवा प्रदायक कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवलाई सम्पर्क गर्नुपर्ने छ । त्यस्तै, पाठ्यपुस्तक पसल र ढुवानीका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    स्थानीयस्तरमा विकास आयोजना अनुगमन गर्ने पदाधिकारीको लागि आ-आफ्नो स्थानीय तहमा सम्पर्क गर्नुपर्ने छ। तर यो सोही स्थानीय तहभित्र मात्र लागू हुने छ।
    नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि भने प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। यसअघि जारी भएका सम्पूर्ण पास रद्द गरिएको थियो।

    • #सवारी पास
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑