• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  समाचार

    के अब नेपालमा साचिकै सेना परिचालन होला त ?

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २, शुक्रबार (६ साल अघि)
  • १०१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, २ जेठ । कोरोना संक्रमितको संख्या विस्तारै काठमडौं लगायतका जिल्लामा पनि बढ्न थालेपछि सरकार सचेत हुन थालेको छ । नेपालमा अब कोरोनाले भयावह अवस्था आउन सक्ने भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका उच्च अधिकारीलाई कोरोनाको जोखिम बढ्दै गएको सूचना दिएका छन् । विदेशबाट फर्किएकामा देखिने गरेको संक्रमण समुदायमा पनि देखिनथालेपछि सरकार सचेत भएको छ ।

    लकडाउन कडा बनाउँदा पनि कोरोना प्रभावित जिल्लावाट काठमाडौंमा लुकेर मानिस भित्रिएका छन् । आवागमन रोकिएको छैन । भारतवाट लुकेर नेपाल भित्रनेको संख्या पनि उस्तै छ । अहिलेसम्म कोरोना पुष्टि भएका अधिकाँश वाहिरवाट आएका देखिएका छन् ।

    भारतमा रेल सेवा सुचारु गरेर त्यहाँ रहेका ठूलो संख्याका नेपालीलाई सिमानामा ल्याएर छोड्न थालिएको छ । जसका कारण थप कोरोनाको खतरा बढेको छ । प्रहरीले मात्र त्यसको ब्यवस्थापन गर्न सक्ने अवस्था नभएको भन्दै स्वास्थ्य क्षेत्रका अधिकारीहरुले प्रधानमन्त्री लगायत सरकारका मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

    कतिपय ठाउँमा प्रहरीलाई अटेर गर्नेहरु पनि देखिएका छन् । नेपालगन्ज, दैलेख लगायतका स्थानमा लकडाउन पालना गराउँदा आ क्रम ण भएको थियो । प्रहरीले मात्र यस्तो अवस्थाको ब्यवस्थापन गर्न नसक्ने आँकलन गरेर सरकारले अब सेना परिचालनको तयारी गरेको बुझिएको छ ।

    सेनालाई सम्भावित जोखिमसँग लड्नका लागि तयार हुन भनिसकेको विश्वस्त स्रोतले बताएको छ । नेपाली सेनाले अहिले विदेशवाट स्वास्थ्य सामग्री ल्याउने काम गरिरहेको छ । क्वारेन्टाइन निर्माण देखि सुरक्षाका काममा पनि प्रहरीलाई सघाइरहेको छ ।

    शुरुमा काठमाडौं उपत्यकाको चारतर्फका मुख्य नाकामा सेना परिचालन गर्ने तयारी भएको बुझिएको छ । सेनाको आफ्नै स्वास्थ्य टोली र सुरक्षा प्रबन्ध भएका कारण पनि सजिलो हुने अनुमानका साथ यस्तो तयारीमा सरकार लागेको हो ।

    • #नेपाली सेना
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑