• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    स्वास्थ्य मन्त्रालयले सच्यायो संक्रमितको विवरण , कोरोना पुष्टि भएको २४५ मात्रै

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • ५४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं ।कोरोना पुष्टि भएको २४५ मात्रै रहेको छ । स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति निकाल्दै प्राबिधिक कारणले पहिला नै पुष्टि भएका संक्रमितको विवरण दोहोरिएको स्पष्ट पारेको छ । यस अघि पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेर नयाँ तथ्यांक देखाइएको थियो । प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको बैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले बैशाख ३० गते राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा कुल संख्या २१७ पुगेको बताइएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    कुल थपिएको नयाँ संख्या २६ मध्ये प्रदेश २ का समेत ५ जनाको नाम राखिएको थियो । महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुष रहेको कुरा उक्त विज्ञप्तिमा उल्लेख छ । अहिले फेरि जेठ १ गते बिहान ७: ४५ बजे सह प्रवक्ता अधिकारीले नै जारी गरेको विज्ञप्तिमा त्यही ५ जनाको ठेगाना राखेर नयाँ संक्रमित भन्दै थपेको थियो । उक्त विज्ञप्तिमा नयाँ पुष्टि भएको ५ जनाको संख्या जोडेर कुल संक्रमितको संख्या २५० पुगेको उल्लेख गरिएको थियो ।

    सर्लाही धनकौल निवासी ४० बर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष र मिथिला नगरपालिका निवासी २० बर्षीय महिला, महोत्तरीको जलेश्वर नगरपालिकाका १६ बर्षीय र बलवा नगरपालिकाका ३५ बर्षीय पुरुष रहेको उल्लेख छ ।बैशाख ३० गते राति जारी गरिएको विज्ञप्ति र अहिले बिहान जारी गरिएको विज्ञप्ति उही भएको तथा ती मानिसहरुलाई हिजो नै प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा भर्ना भैसकेका छन ।जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष भनिएको एक जना पत्रकार, मिथिला नगरपालिकाको वडा नम्बर १० निवासी लालगढका एक जना महिलालाई बैशाख ३१ गते नै अस्पतालमा भर्ना गरिएको छ ।

    त्यसै गरी महोत्तरीका भनिएका २ जनामध्ये जलेश्वरका ३५ बर्षीय मानिस पनि पत्रकारहरुको टोलीमा नै स्याब संकलन गराएका थिए र उनी पनि जनकपुर बाट नै अस्पतालमा भर्ना भएका छन । त्यसै गरी महोत्तरीको बलवा नगरपालिका निवासी १६ बर्षीय युवक पनि धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टाइनबाट नै पुष्टि भएर अस्पतालमा भर्ना भएका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑