• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  समाचार

    अग्लुङ्ग-बुटवल सम्पर्क अभियानको अग्लुङ्ग समन्वय समिति बन्यो,कोरोना र कालोबजारी नियन्त्रणमा काम गर्दै,

  • विवश विष्ट
  • २०७७ बैशाख ३०, मंगलबार (६ साल अघि)
  • ११२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी,३० बैशाख।
    अग्लुङ्ग-बुटवल सम्पर्क अभियानको अग्लुङ्ग समन्वय समिति गठन भएको छ । प्रत्येक टोलबाट सबैलाई समेट्दै ३/३ जनाका दरले २७ सदस्यीय समिति गठन गरिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    मदाने वडा न.१ मा मुल समितिका अध्यक्ष विक्रमबाबू विश्वकर्माको अध्यक्षतामा बसेको बैठक अनुसार अग्लुङ्ग समन्वय समिति बनेको हो । सामाजिक दुरी कायम गरि बैठक सम्पन्न भई संस्थाका उदेश्य तथा कार्यनीति बनाइएको थियो ।

    अग्लुङ्ग समन्वय समितिमा सर्वसहमत निर्वाचित पदाधिकारीहरु अध्यक्षमा टोल ५ बाट युवराज चन्द,प्रथम उपाध्यक्षमा टोल ६ बाट सञ्जय चन्द, द्वितीय उपाध्यक्षमा टोल २ बाट यम बहादुर चन्द, महासचिवमा टोल १ बाट शेरबहादुर खड्का,सचिवमा टोल ९ बाट महेन्द्र जिसि, महिला सचिवमा टोल ८ बाट संगिता बिष्ट, कोषाध्यक्षमा टोल ३ बाट मधु चन्द, सह-कोषाध्यक्षमा टोल ७ बाट दीपक थापा,प्रवक्तामा टोल ४ बाट अर्जुन रनपछाई सहित अन्य १८ जना कार्यसमिति सदस्यहरु रहेको मुल बुटवल कार्यसमितिका अध्यक्ष विक्रमबाबू विश्वकर्माले जानकारी दिए ।

    समाजमा हुने अनियमित, भष्ट्रचार, अपारदर्शी लगायत कुराको खोजतलास,भण्डाफोर र नियन्त्रण गर्ने उदेश्य ले शाखा अग्लुङ्ग कार्यसमिति बनाइएको निर्वाचित युवराज चन्दले बताए। यसका साथै विकृति,विसङ्गति, समाजका कुपर्था, जातिय विभेद लगायत कुराको चिरफार गर्दे समुन्नत गाउको परिकल्पना सहित संस्थाको उदेश्य रहेको उनले बताए ।

    मदाने गाउपालिका वडा न. १ मा गरिएको अन्तरक्रिया कार्यक्रम द्वारा अग्लुङ्गमा लगडाउन कार्यान्वयन तथा कोरोना नियन्त्रणका लागि स्थानिय सरकारलाई सहयोग गर्ने गरि संस्थाले योजना बनाएको बताइएको छ। अब यश संस्थाले पनि कोरोना नियन्त्रण ,लकडाउन कार्यान्वयन तथा कालोबजारी अनुगमन गरिने अग्लुङ्ग-बुटवल सम्पर्क अभियानका लागि अग्लुङ्ग समन्वय समितिले जनाएको छ । यसको लागि टोलटोलका समितिका प्रतिनिधि परिचालन भएको बताइएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑