• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    अग्लुङ्ग-बुटवल सम्पर्क अभियानद्वारा कोरोना नियन्त्रणसम्बन्धि वडामा अन्तरक्रिया

  • विवश विष्ट
  • २०७७ बैशाख ३०, मंगलबार (६ साल अघि)
  • १०२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी, २९ बैशाख।
    अग्लुङ्ग-बुटवल सम्पर्क अभियान द्वारा कोरोना नियन्त्रण तथा रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सामाजिक दुरी कायम गर्दै मदाने गाउपालिका वडा न. १ अग्लुङ्गमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    मदाने गाउपालिका वडा न १ का वडा अध्यक्ष प्रेम चन्द बोहरा, वडा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, यस अभियानका मुल कार्यसमिति लगायत गाउका विभिन्न क्लब,समूह, संघसंस्थाका प्रतिनिधि व्यक्तिहरुको उपस्थितमा यो अन्तरक्रिया कार्यक्रम गरिएको अभियानका महासचिव सुमन खत्रीले जानकारी दिनुभयो ।

    अन्तरक्रिया कार्यक्रम हिजो र आज दुई दिनसम्म चलेको थियोे । कार्यक्रममा मुख्य लकडाउन कार्यान्वयन,राहात विषय, जनप्रतिनिधि सँगक‍ो कोडिनेसन, हिसाबकिताब पार्दशिकता, मदिरा रोकथामलाई एजेन्डा बनाई वडा कार्यलयको सभाहलमा छलफल गरिएको थियोे। अभियानका सचिव विवश विष्टद्वारा कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष विक्रमवावु विश्वकर्माले संस्थाको परिचय, उदेश्य र भावि योजना बारे प्रकाश पार्नुभएको थियोे । मदाने गाउपालिका वडा न.१ का वडा अध्यक्ष प्रेम चन्दले वडा कार्यालयबाट लकडाउन पश्चात कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिले सम्म भएगरेका कार्यहरुमाथि प्रकाश पार्नुभएको छ।

    कोरोना नियन्त्रण र रोकथामका लागि वडापालिकाबाट गर्न सकेको काम गरिरहेकोमा केही कमीकमजोरी पनि भेटिएका छन । ” वडाध्यक्षका अनुसार सुरुवाती चरणमा टोलटोलका प्रतिनिधि राखेर वडा कार्यालयमा बैठक राखि प्रत्येक टोलबाट ३/३ जनाको सदस्यमा लकडाउन कार्यान्वयन गर्नका साथै सुचना प्रवाहका लागि समिति बनाएको थियोे । समितिमा कुनैले उत्कृष्ट काम गरेको र कुनैले आफै उलङ्घन गर्दै हिडेकाले त्यति प्रभावकारी बन्न सकेन यद्यपि केही समयको लागि लकडाउन पुर्ण कार्यान्वयन आएको थियोे ।

    त्यसपश्चात जिल्ला प्रशासन कार्यालय गुल्मीले विकाशका कार्य नरोकी पुन सञ्चालनमा अनुमति दिइएकाले अग्लुङ्गमा पनि विकास निर्माणका कार्य सञ्चालन गर्दै गर्दा योजना अनुसारको लकडाउन कडाई गर्ने कार्य केही हदसम्म खुकुलो भएको थियो तथापि अग्लुङ्ग खुकुलो छैन नियमअनुसार कडा कारवाही भएका छन । मदिरा सेवन गर्नेलाई आर्थिक तथा भौतिक कारबाही गरिएको छ” वडा अध्यक्षले बताउनुभयो । कालोबजारी नियन्त्रण तथा अनुगमनका लागि बनाएको समितिले राम्रो काम गर्न नसकेको स्वीकार्दै तत्काल पुरानो समिति खारेज नयाँ समिति बनाउने बताउनु भएको छ ।

    यसरी लकडाउनको विकराल अवस्थामा पनि यो संस्थाले केकस्ता कार्य गरेर स्थानिय सरकारलाई सहयोग गर्न सक्छ, अबको बाटो के छ भनी वडा कार्यलयमा अन्तरक्रिया गरिएको अभियानले जनाएको छ। यसपश्चात लकडाउन कार्यान्वयन तथा कालोबजारी नियन्त्रण तथा अनुगमनका लागि कार्य गरिने अभियानका अध्यक्ष विक्रमबाबु विश्वकर्माले बताउनुभयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑