• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  आर्थिक

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

  • विवश विष्ट
  • २०७७ मंसिर २८, आईतबार (५ साल अघि)
  • १७०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी, २८ मंसिर ।
    नेपाल प्रेस युनियन गुल्मीका सचिव रमश विश्वकर्मा र सदस्य मनु सुनार सम्मानित भएका छन । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा पत्रकार द्वयलाई सम्मान गरिएको हो । पत्रकार मनु सुनार रेडियो रेसुङ्गा र नवजनचेतना दैनिकका गुल्मी संवाददाता रमेश विश्वकर्मा कार्यरत छन । जिल्लामा क्रियाशिल द्वय पत्रकारलाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    जिल्लाको  रेडियो रेसुङ्गा एफ.एमलाई पनि सम्मान गरेको छ  । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–१, गुल्मीले आफ्नो १३ औँ वार्षिक साधारणसभाको अवसरमा रेडियोलाई सम्मान गरेको हो । त्यस अवसरमा सम्मान ग्रहण गर्दै रेडियो रेसुङ्गा सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद पोख्रेलले संस्थालाई धन्यवाद दिनुभयो । साधारणसभामा आफ्ना दुई जना जेष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको छ । रेसुङ्गा नगरपालिका–१ तम्घासकी बसुन्धारा सुवेदी र सुरेशचन्द्र भुसाललाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेको हो ।

    २०७६ सालको एस.ईईमा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरि उत्तीर्ण हुने शेयर सदस्य किशोरप्रसाद मरासिनीकी छोरी शीला मरासिनी, शेयर सदस्य टेकलाल पाण्डेका छोरा कुशल पाण्डे, शेयर सदस्य परशुराम पन्थीकी छोरी प्रभा पन्थी, शेयर सदस्य सूर्य बस्नेतकी छोरी आकृति बस्नेत र शेयर सदस्य लक्ष्मण अर्यालका छोरा समुन्द्र अर्याल लाई सम्मान गरिएको थियो ।

    संस्थाले उत्कृष्ट  शेयर सदस्यलाई पनि सम्मान गरेको छ । नियमित बचततर्फ राजिब श्रेष्ठ र कारोबार बचततर्फ नरेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणी शेयर सदस्य तर्फ युवराज पाण्डे सम्मानित हुनुभएको छ । संस्थाबाट वितरित युवा स्वरोजगार कोषको रकम लिई व्यवसायिक कृषि व्यवसाय गर्ने शेयर सदस्यमध्ये उत्कृष्ट कृषि उद्यमीतर्फ मुमाराम अधिकारी तथा व्यवसायिक तरकारी खेतीतर्फ लक्ष्मी भलामीलाई सम्मान गरिएको छ ।

    यस्तै त्यस संस्थाको उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम अन्तर्गत संस्थामा कार्यरत कम्प्युटर सहायक सावित्रा पाण्डे पुरस्कृत हुनुभएको छ । जिल्ला बचत तथा ऋण संघका अध्यक्ष श्याम कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका–१ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको बिशेष आतिथ्यता रहेको थियो । युनाइटेडका पूर्व अध्यक्षहरु दुर्गा प्रसाद पाण्डे, राजकुमार पाण्डे, रेडियो रेसुङ्गा सञ्चालक कृष्ण पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद पन्थीले गर्नुभएको थियो ।

    • #रेसुङ्गा नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑