• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  बुटवल बिशेष

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • विवश विष्ट
  • २०७७ मंसिर २७, शनिबार (५ साल अघि)
  • ८२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    बुटवल २७ मङ्सिर ।
    श्री नहरपुर माध्यमिक विद्यालयले ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुटवल ११ अवस्थित विद्यालयले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरी प्रतिनिधिमूलक उपस्थितिमा भव्य रुपमा सम्पन्न गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोर प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख श्री शिवराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत श्रीमान् चक्रपाणि शर्माको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा शिक्षा महाशाखा प्रमुख श्रीमान् मित्रमणि खनाल, ने. रा. शि. स. अध्यक्ष श्रीमान् मोतिलाल सुवेदी, वार्ड नम्बर-११ अध्यक्ष श्रीमान् राम चन्द्र क्षेत्री, वार्ड सदस्य सल्लाहकार श्री नकुल शाही ठकुरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा निम्न कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो । रु. २ करोड ३६ लाख ७२ हजार ६ सय रकम सार्वजनिक गर्नुभएको थियो । वार्षिकोत्सब कार्यक्रममा २० वर्ष सेवा अवधि पुरा गरेकोमा शिक्षक सरस्वती पन्थी सम्मानित गरिएको छ । साथै नहरपुर निवासी १०५ वर्षीय मालिका भट्टराई लाई समेत सम्मान गरिएको छ ।

    निर्माण कार्यमा योगदान पुर्याए बापत निर्माण संयोजक श्री लील बहादुर थापा, सदस्य श्री चेतन थापा र शिक्षक प्रतिनिधि श्री बलराम न्यौपाने सम्मान गरिएको छ । लुम्बिनी प्रदेश स्काउट संयोजक मनोनित हुनुभएकोमा भू. पु. विद्यार्थी मिलन केन्द्र सचिव, सल्लाहकार श्री दीनानाथ भट्टराई सम्मान गरिएको छ ।विद्यालयमा स्थापित छात्रवृत्ति अक्षयकोषमा रु. २९ लाख ८८ हजार पाँच सय छ्यालिस जम्मा गर्ने सहयोग दाताहरूलाई सम्मान सम्मान गरिएको छ ।

    कार्यक्रममा विद्यालय परिसरमा निर्माण भएको कालोपत्रे बाटोको उदघाटन गरिएको छ । रु. २३ लाख ४ हजारमा निर्माण गरिदे छ । कार्यक्रममा आधुनिक सूचना प्रविधि प्रयोगशालाको उदघाटन गरिएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑