• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

  • नगेन्द्र केसी
  • २०७७ मंसिर २७, शनिबार (५ साल अघि)
  • २२१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    शुध्दोधन । शुध्दाेधन गाउँ पालिका रुपन्देही महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा हरेक वर्ष चलाउदै आएको लैङ्िगक हिंसा अन्त्यको प्रतीबध्दता व्यक्ति समाज र सबैको एक्यवद्धता काे राष्ट्रिय नारा का साथ लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको छ।शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्ष्ातामा र गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीको प्रमुख्यातामा भएको कार्यक्रममा शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य दिनुभएको थियो। सो कार्यक्रममा प्रहरी कार्यालय दयानगर छपियाका प्रमुख सोभा पाण्डेले यश लैङ्िगक हिंसाको रोकथामका लागि हरेक व्यक्तिले आ आफ्नो जिम्मेवारी लिनुपर्ने र जबसम्म हर व्यक्तिले जिम्मेवारीबाट टाढा हुनेछ।लैङ्िगक हिंसाको अन्त्य हुन नसक्ने बताइन् शुध्दाेधन ६ का वडा अध्यक्ष जयशंकर पाठकले यश लैङ्िगक हिंसा विरुद्धको अभियान लाई गाउँ पालिकाका सबै वडाको टोलमा सचेतना कमी कम्जोरी भएको र स्थानीय तहका सबै काे ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो। उक्त कार्यक्रम अध्यक्ष शान्तादेवी ज्ञवालीले विगतका केही वर्ष अधि वर्ष ६ देखि ९,१० वर्षका बालबालिकाहरू बिवाहा हुने प्रचलन थियो।अहिले धेरै सुधार भएको र अझैपनि जनचेतनामूलक कार्यक्रम हरु गर्ने आवश्यक रहेको लैङ्िगक हिंसात्मक कार्य मा देखिएमा गाउँ पालिकाकाे कार्यालय तथा वडा कार्यालय बाट कुनै पनि सेवा बाट बञ्चित हुने सम्म बताइन् ।उक्त कार्यक्रममा शुध्दाेधन ५का वडा अध्यक्ष पुन्नेराम गौतम साथी सञ्जाल शुध्दाेधन उपाध्यक्ष रामनरेश पाल मिना चौहान अन्तरपार्टी महिला सञ्जालका सदस्य रेशम कुमारी ठकुरी लगायतले यश लैङ्िगक हिंसा विरुद्धमा गाउँ पालिकाका सबै लागि पर्नेमा जोड दिदै शुभकामना मन्तब्य दिएका थिए।यश कार्यक्रम अन्तरगत गाउँ पालिकाका हरेक टोल टोल मा लैङ्िगक हिंसा विरुद्ध अभियान कार्यक्रम गर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गितादेवी पछाइले बताउनुभयो कार्यक्रम संचालन लक्ष्मी खत्रीले गर्नुभएको थियो।

    • #शुध्दोधन गाउपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑