• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  बुटवल बिशेष

    भैरहवामा २४ करोड लागतमा आधुनिक कृषि बजार निर्माण हुँदै

  • नगेन्द्र केसी
  • २०७७ मंसिर २४, बुधबार (५ साल अघि)
  • ८१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मंसिर २२,भैरहवा । कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन्।
    । सोमबार एक कार्यक्रमका बीच कृषि तथा पशुपन्क्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले तुलनात्मक रुपमा बिकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको जिकिर गरे । मुलुककै दोश्रो ठूलो नाका, अन्तरास्ट्रिय बिमानास्थल, लुम्बिनी लगायतको कारण भैरहवाको बिकास तुलनात्मक रुपमा पछि परेको उनले बताए । यस क्षेत्रको बृहत् बिकासको लागि योजना बनाएर आउन उनले आग्रह गरे ।
    अहिले ग्रामीण क्षेत्रको जनशक्तिले बिदेशमा श्रम खेर गरिरहेको जिकिर गर्दै उनले कृषिबाट नै बिदेशमा जाने शक्ति रोक्ने प्रयास थालेको बताए । यसको परिणाम आउन कम्तिमा ३ बर्ष लाग्ने र सो अवधिसम्म धैर्य भएर बसिदिन उनले आग्रह गरे । अहिले कृषि मन्त्रालयले ५ वटा नितिगत योजनाका साथ अगाडि बढेको भुसालले जानकारी दिए । कृषि उपज खरिद, यसको भण्डारण लगायतमा लगानी गरिने बताए । उनले यो बर्ष करिब २ लाख मेटि्रकटन भण्डारण गर्न सक्ने गरि तयारी गरेको बताए । उनले अहिले कृषि सामाग्रीलाइ स्थानियकरण गरिएको बताए ।
    पालिकाहरुलाइ बलियो बनाएर मल बितरण, कृषी उपज संकलन लगायतको काम गर्न सक्ने गरि तयारी गरिएको बताए । २४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न बिकास एण्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ । २०७९ साल असार १६ गते सम्मको म्याद भित्र निर्माण हुने उक्त ६ तल्ले भवनमा बेसमेन्टमा चिस्यान केन्द्र देखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगर नगर पालिकाका मेयर हरि प्रसाद अधिकारीले जानकारी दिए ।
    सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ म यस भन्दा अघि नै करिब १३ करोड लागतमा कृषि बजार निर्माणाधिन रहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षता एवम मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व सभासद इस्तियाक अहमद खान, नेपाल उधोग बाणिज्य महासङका सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑