• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  बुटवल बिशेष

    कपिलवस्तु काे यशोधरा मा २७ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवस मनाइयो

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर २०, शनिबार (५ साल अघि)
  • १६२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    कपिलवस्तु,१९ मंसिर
    दलित सामाजिक विकास केन्द्र र यूनाईटेड मिशन टु नेपालको संयुक्त सझेदारीमा संचालित समावेशी विकासका लागी समुदायमा आधारित पुर्नस्थापना (सिबीआर) परियोजना तथा यशोधरा गा.पा.को कार्यालयको संयुक्त रुपमा पालिका उपाध्यक्ष एवं अपाङ्गता समन्वय समितिका संयोजक कन्यावती उपाध्यायको अध्यक्षता २९औं अन्तरराष्ट्रिय दिवस अन्तरगत २७आंै अपाङ्गता दिवस सफलता पूर्वक सम्पन्न गरियो ।

    दलित सामाजिक विकास केन्द्रले विगत ५ बर्ष देखि यशोधरा गा.पा.मा विभिन्न परियोजनाको साथ साथै अपाङ्गता भएको ब्यक्तिहरुका लागी कार्य गर्दै आई रहेको छ । अपाङ्गता भएको ब्यक्तिहरुको सशक्तिकरण, जीवीकोपार्जन, वहाँहरुको हक अधिकारका लागी काम गरिएको छ । अथितिमा रहेका शाखा प्रमुख्य ज्योति प्रकाश दुवेले दलित संस्था तथा संघीयता आए पछि अपाङ्गताको बारेमा समुदाय आए पछि बुझान लागेका छन । र अपाङ्गता भएकाहरुलाई मनसम्मान भई रहेको छ । त्यसै गरी यशोधरा गाउपालिका स्तरिय अपाङ्गता संजालका अध्यक्षले भन्नु भयो कि दलित सामाजिक विकास केन्द्रले कार्य गर्न शुरु भए देखि अपाङ्गताहरुको बारेमा छलफल, बैठक तथा अवाज उठाने तथा मनसम्मान गर्न थालेका छन अहिलेमा पनि अपाङ्गता भएका ब्यक्तिलाई विशेष ख्याल गर्ने गर्दछु ।

    यस अन्तरराष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासको लागी हामी सबैको प्रतिबद्धता नाराको साथ अपाङ्गता भएका ब्यक्तिहरुको २९औं अन्तरराष्ट्रिय दिवस कार्यक्रममा अपाङ्गता भएको ब्यक्तिहरुले सवै कार्य गर्न सक्छ । अपाङ्गताले छेकदैन अवसर दिई वातावरण बनाउनु पर्दछ । अपाङ्गता भएको ब्यक्तिहरुको लागी भौतिक पूर्वाधार सरचनाहरु अपाङ्गता मैत्री प्रयाप्त नभएकोले अझै गाह्रो बनाएको छ । अपाडता भएको ब्यक्तिहरुलाई दायामायाले मात्र नभई सवै कार्यमा समावेशी गर्नु पर्दछ संस्थाका अध्यक्ष राम शरन रैदासले भन्नु भएको थियो ।

    त्यसै गरी यूएमएन कपिलवस्तुका टीम लिडर रुप कुमारले यशोधरा गा.पा.मा हामीले विभिन्न परियोजना दलित सामाजिक विकास केन्द्रको सहयोग र गा.पा.को सम्पर्क समन्वयमा कार्यहरु गरिरहेका छौ । त्यस मध्ये सीबीआर पनि एक हो ।

    अपाङ्गता भएका ब्यक्ति, महिला, बालबालिका, अतिगरिब विपन्नहरुको क्षेत्रमा सामाजिक, आर्थिक र वातावरणको क्षेत्रमा सशक्तिकरणका साथै जसको सवाल उसको नेतृत्व होस लक्षित वर्ग सशक्तिकरण गर्दै अगाडी बढिरहेका छौ । समुदायका ब्यक्तिहरु र संजालका सदस्य भगवात यादव, शिव प्रसाद मिश्रा लगायत समुदायका ब्यक्तिहरुले भनेका थिए कि अपाङ्गता भएका ब्यक्तिहरुको लागी विनियोजित बजेट हामीहरुको मार्फत खर्च हुनु पर्दछ र यस संजालका लागी कार्यालय राख्ने र बैठक गर्ने स्थानको ब्यवस्था गरि दिनका लागी माँग गरेका छन । र अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा अपाङ्गता भत्ता उपलब्ध गराउन अनुरोध गरेका थिए ।

    गाउपालिका पालिका स्तरिय अपाङ्गता समन्वय समितिका संयोजक एवं यशोधरा गाउपालिका का उपाध्यक्ष कन्यावती उपाध्यायले अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण भएको छ र बाकीलाई हामी परिचय पत्र दिछौ साथै सरकारको नियमानुसार सामाजिक सुरक्षाका भत्ता अनिवार्य रुपले पाउने छन र अपाङ्गता भएका ब्यक्तिहरुको लागी विनियोजित बजेट अपाङ्गता भएका ब्यक्तिहरुमा खर्च हुने छ । भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन पालिको कर्मचारी अजिजले संचालन र कार्यक्रमको ब्यवस्थापन सीबीआर परियोजनाका संयोजक जीत नारायण यादवले गर्नु भएको थियो ।

    दलित सामाजिक विकास केन्द्र र केएर नेपाल द्धारा संचालन अब मेरो पालो परियोजनाका कर्मचारी र संस्थाका पदाधिकारीहरु तथा किडाक संस्थाका कर्मचारीहरुले संयुक्त रुपमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ः ब्यक्ति, समाज र सवैको ऐक्वद्धताका लागी तपाईको भूमिका योगदान के हुन सक्छ ? भन्ने कुरा ब्यानरमा सवै जनाले एक एक वटा प्रतिबद्धता लेखेर हस्ताक्षर गरेको छन ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑