• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १८, आईतबार
    होमपेज /  प्रदेश न्युज

    प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रम धुर्काेट गाउँपालिकामा सम्पन्न

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर १९, शुक्रबार (५ साल अघि)
  • १०२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी। ग्रामिण विकास तथा अनुसन्धान विकास केन्द्र काठमाण्डौको आयोजना र धुर्काेट गाउँपालिकाको सँयोजकत्वमा गुल्मीकोे धुर्काेट गाउँपालिकाको केन्द्र बर्वाेट सभा हलमा तिन दिने प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रमको आज समापन गरिएको छ ।
    बुधबार, विहिबार, र शुक्रबार अर्थात आज सम्म सञ्चालन गरिएको कार्यक्रममा धुर्कोट गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरु, माध्यमिक विद्यालयका शिक्षकहरु, आधारभुत तहका शिक्षकहरु लाई क्षमता विकास गर्न प्रशिक्षण दिइएको थियो ।
    पहिलो दिनको कार्यक्रमको उद्घाटन गर्दै धुर्काेट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले यस अघि पनि शैक्षिक गोष्ठि मार्फत स्पष्ट योजनाका साथ अघि बढेको र स्थानिय सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्न यस्ता कार्यक्रमहरुलाई आगामि दिनहरुमा निरन्तरता दिनुका साथै तालिममा सिकेको कुराहरु व्यवहारमा लागु गर्नसके गुणस्तर वृद्धि हुने आफुलाई विश्वास लागेको बताउँनुभयो ।
    गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि शिव बहादुर खत्रिले सम्पुर्ण विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई आआफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा सामुदायिक विकास सुधार अभियानका सँयोजक अभिशेक घिमिरे र श्रीमन्त भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
    त्यसैगरी सँस्थाको तर्फबाट मन्तव्य राख्दै सँस्थाका सचिव अनन्त कुवँरले आगामि दिनहरुमा धुर्काेट गाउँपालिकाको शिक्षाको विकासका लागि अझै प्रभावकारी कार्यक्रम गर्न सकिने बताउनुभयो ।
    ग्रामिण विकास अनुसन्धान केन्द्रका अध्यक्ष लुमाकान्त भण्डारीले आफुहरु जहाँ भएपनि आफु जन्मेको माटो र यस ठाउँको शैक्षिक विकासको लागि चिन्तन गरिरहेको र गाउँपालिकाले यस्तो कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद दिदै यसको प्रभावकारीताको समिक्षा गरी थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
    ग्रामिण विकास तथा अनुसन्धान केन्द्रमा अध्यक्ष लुमाकान्त भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन केन्द्रका सह सचिव पुष्कर खड्काले गनुभएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑