• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  बुटवल बिशेष

    डायनामिक टेक्नोसफ्टको नयाँ शाखा बुटवलमा , क्यान महासंघका अध्यक्षद्वारा उद्घाटन

  • बुटवल दैनिक
  • २०७७ मंसिर १५, सोमबार (५ साल अघि)
  • ६८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल – आईटी सेवा प्रदायक कम्पनि डायनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा समेत आफ्नो शाखा विस्तार गरेको छ । एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको कम्पनीले प्रदेश नं. २ र बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफ्नो शाखा विस्तार गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुटवलमा विस्तार गरिएको शाखाको उद्घाटन कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुवँरले गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष कुवँरले कम्पनीको शाखा बुटवलमा पनि विस्तार भएसँगै आइटीको क्षेत्रमा नयाँ आयाम थपिएको धारणा राखे । विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफ्ट प्रालिले नेपाललाई पनि प्रविधिमैत्रि बनाउनमा सघाउ पुग्ने विश्वास पनि उहाँले व्यक्त गरेका थिए । आईटी क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्नुका साथै सयौँ युवाहरुलाई रोजगारी दिने अवसरको सृजना गरेको बताउँदै कम्पनीले गरेका क्रियाकलापको सह्राना गरे ।

    डाइनामिक टेकनोसफ्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्यया, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, सहप्राचार्य सुमन भुषाल, पामिर एकाडेमीका प्राचार्य माधव अर्याल, क्यानका केन्द्रिय सदस्य नारायण श्रेष्ठ, क्यानका रुपन्देही अध्यक्ष रामुदेव गौतम,  लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै कार्यकारी अधिकृत दिपक शाहले नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ आइटीको क्षेत्रमा निरन्तर काम गरीरहेको बताए । साथै आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने उनले जानकारी दिए ।

    डाइनामिक टेकनोसफ्ट प्रालि आईटी सेवा प्रदायकहरूको क्षेत्रमा एउटा मान्यता प्राप्त संस्था हो । कम्पनिमार्फत एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु हामीले दिँदै आएको छ । विश्वव्यापी रुपमा आईटी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्दै नेपाललाई पनि आइटी मैत्री बनाउने र नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्राय कम्पनिको रहको जानकारी कम्पनिका बिजिनेस डेभलपमेन्ट म्यानेजर बिरु क्षेत्रीले गराएका थिए ।

    मोफसलबाट आइटीको काम ह्याण्डल गर्दा आउन सक्ने चुनौतीको प्रवाह नगरी वीरगञ्जबाट शुरु भएको कम्पनीले अहिले देश तथा विदेशमा समेत शाखा विस्तारको कामलाई निरन्तरता दिएको छ । कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ । डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल ईआरपी/कस्टमाईजड सफ्टवेयर निर्माण, मोबाइल एप्लिकेसन निर्माण, वेबसाइट निर्माण, बल्क एसएमएस समाधान, डोमेन रजिष्ट्रेसन, वेब होस्टिंग, र अनलाइन हाजीरी सुविधा लगायतका सेवाहरु उपलब्ध छन् ।

    देशका ७ वटै प्रदेशहरुमा आफ्ना डीलरहरू र १०० भन्दापनि बढी डिलरहरुको नेटवर्कसँग मिलेर डाइनामिक टेकनोसफ्टको सेवा नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एशियन थाई फुड्स, देशका प्रतिष्ठित अस्पताल, होटल लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका जानकारी डाइनामिक टेकनोसफ्टका चिफ अपरेटिंग अफिसर अर्जुन शाहले जानकारी दिए ।

    विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका आठ सयभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेका छ । कोभिड १९ को महामारीको समयमा बैकल्पीक शिक्षाको माग बढेसँगै देशभरका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय व्यवस्थापन तथा अनलाईन कक्षा सञ्चालनका लागी डाइनामिकको अनलाइन लर्निङ टुल्सहरुको प्रयोग गर्न थालेका छन ।

    यतिमात्रै नभएर डाइनामिक ग्रुपले १ सय १५ जनाभन्दा धेरै युवाहरुलाई रोजगारी समेत प्रदान गरेको छ । आगामी दिनमा अरु युवाहरुलाई पनि यस क्षेत्रतर्फ आकर्षित गरेर रोजगारी दिलाउने डाइनामिक टेकनोसफ्टले प्रयत्न जारी राखेको प्रमुख कार्यकारी अधिकृत साहले बताए । ‘अहिलेको विज्ञान र प्रविधिको युगमा हरेक कामहरु प्रविधिमैत्री भइराखेका छन्, साहले भने, ‘तसर्थ आइटीको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभावलाई परिपुर्ति गर्ने कामलाई हामीले निरन्तरता दिइरहेको छौँ । वीरगञ्ज मुख्य शाखाबाट शुरु भएको हाम्रो कम्पनीको विगत केही वर्षदेखी काठमाण्डौको बबरमहलमा शाखा विस्तार भएर काम शुरु भइरहेको छ ।’

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑