• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  प्रदेश न्युज

    पुर्वी र पश्चिम नवलपरासीमा बालमैत्री अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सुजन परियार
  • २०७७ मंसिर १२, शुक्रबार (५ साल अघि)
  • ८७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नवलपरासी, १२ मंसिर ।

    फेसबुकमा पछ्याउनुहोस्

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड न०१२ पुरानो बाल कल्याण समितिको सभाहलमा बाल मैत्री स्थानीय शासन सम्बन्धित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    मन्जरी राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा मन्जरी राष्ट्रिय मासिक पत्रीकाका प्रतिनिधि ग्यानेश्वर सहानीको अध्यक्ष्ाता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिक्ता एवम् बाल अधिकार कर्मी रन्जीत शर्मा तथा उमेश बि०क०को सहजीकरण एवम् प्रत्येक पालिका बाट २/२ जना पुर्व बाल क्लब सदस्य तथा बाल क्लब प्रतिनिधि ३० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्लामा रहेको बाल मैत्री गतिविधिलाई उजागर तथा अवलम्बन, तथा जिल्ला बाल संजाल गठन गर्न दवाव तथा विभिन्न क्रियाकलाप गर्नका लागी अमरमणी गुप्ताको अध्यक्ष्ातामा बालमत्री स्थानीय शासन निगरानी समिति तथा मन्जरी बालमैत्री रास्ट्रीय पत्रीका प्रकाशन समिति समेत गठन गरिएको छ । समितिमा उपाध्यक्ष दिलमाया चौधरी , सन्दीप बि०क० र सचिवमा महेश यादव , सह-सचिवमा सुखदेव गुप्ता, सदस्यमा राजकुमार हरिजन, सिद्धान्त पठाक , लगायत १३ सदस्यीय समिति गठन गर्दै रामग्राम नगरपालिकालाई बाल मैत्री घोषणामा सहयोग गर्न प्रतिबद्धता समेत भएको छ ।

    यस अघि नवलपुर जिल्लामा समेत मन्जरी राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा समिती गठन गर्दै अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

    नवलपुर जिल्लाबाट प्रकाशन हुँदै आएको मंजरी मासिक बालपत्रीका अब नेपालको सातै प्रदेशमा पुर्याउने लक्ष्य रहेको संपादक किरण भुर्तेलले जानकारी दिएका छन ।

    रामग्राम नगरपालिका फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन नगरपालिका घोषणा भए पश्चिम् नवलपरासीको दोस्रो स्थानीय तह हुनेछ । यस अघि सुनवल नगरपालिका नेपाल कै पहिलो बाल मैत्री स्थानीय शाशन नगरपालिका घोषणा भैसकेको छ ।

    • #नवलपरासी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑