• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १८, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

      भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

      मुगुमा पहिरोको कहर : घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

      इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

      असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    in
    आज: २०८३ श्रावण १८, सोमबार
    होमपेज /  बागमती

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

  • अञ्जना ढकाल
  • २०८३ श्रावण १८, सोमबार (५२ सेकेण्ड अघि)
  • १६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भक्तपुर, साउन १८ – व्यवसायी तथा अभियुक्त दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न आवश्यक आधार नदेखिएको भन्दै भक्तपुर जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    मुख्य न्यायाधीश नवराज दाहालको इजलासले प्रारम्भिक सुनुवाइका क्रममा प्रसाईंलाई हिरासतमा राखिरहनुपर्ने पर्याप्त कानुनी आधार नदेखिएको निष्कर्ष निकाल्दै थुना अनुमति दिन अस्वीकार गरेको अदालत स्रोतले जनाएको छ।

    प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित निकोसेरामा रहेको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धानका लागि म्याद थपको माग गर्दै सोमबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो।

    तर अदालतले थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने अवस्था नरहेको ठहर गरेपछि प्रसाईंलाई रिहा गरिएको हो। यद्यपि, घटनासम्बन्धी आवश्यक अनुसन्धान भने कानुनी प्रक्रियाअनुसार जारी रहने जनाइएको छ।

    • #दुर्गा प्रसाई
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

    समाचार

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

    निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

    देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑