• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ८, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

      असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

    in
    आज: २०८३ श्रावण ८, शुक्रबार
    होमपेज /  प्रदेश नं. १

    इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • अञ्जना ढकाल
  • २०८३ श्रावण ८, शुक्रबार (२ मिनेट अघि)
  • ९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    चितवन, साउन ८ – चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    जिल्ला भूमि समस्या समाधान समिति, चितवनले आयोजना गरेको कार्यक्रममा लाभग्राही परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा कानुनी स्वामित्व नपाएका उनीहरू लालपुर्जा प्राप्त गरेसँगै अब औपचारिक रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर जग्गाधनी प्रमाण–पुर्जा वितरण अभियानलाई तीव्रता दिएको जनाएको छ। यस अभियानमार्फत वर्षौंदेखि स्वामित्वविहीन अवस्थामा रहेका परिवारलाई कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

    यसैक्रममा झापाको कनकाई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा प्रदान गरिएको छ। पुर्जा वितरणसँगै ती परिवारले पनि सम्बन्धित जग्गामा कानुनी स्वामित्व प्राप्त गरेका छन्।

    सरकारले विभिन्न जिल्लामा लालपुर्जा वितरण कार्यक्रमलाई निरन्तर विस्तार गर्दै भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।

    • #जग्गाधनी
    • #लालपुर्जा वितरण
    • #सुकुम्बासी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    प्रदेश नं. १ सम्बन्धि थप

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    समाचार

    इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑