• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

      विमानस्थलका अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : कार्यालय समयमा अनिवार्य ढाका टोपी लगाउनुपर्ने

      कर्णालीमा बेपत्ता गाडीको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग, विशेष गोताखोर टोली घटनास्थलमा

      दैलेख बस दुर्घटना: २४ घण्टा बित्दा पनि गाडी बेपत्ता, यात्रुको संख्या अझै खुल्न सकेन

      विश्व फुटबलका महानायक रोनाल्डोले विश्वकपपछि सन्यास लिने

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  बागमती

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

  • अञ्जना ढकाल
  • २०८३ श्रावण १, शुक्रबार (२ मिनेट अघि)
  • ७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन १ – सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब १२ हजार जनाले सम्पत्ति विवरण बुझाएका छन्। तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आयोगको सम्पत्ति संकलन, उजुरी दर्ता र छानबिनसम्बन्धी सम्पूर्ण काम रोकिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    आयोगका अनुसार सम्पत्ति विवरण बुझाउनेमध्ये पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, उच्च सरकारी कर्मचारी, संवैधानिक निकायका पदाधिकारी तथा सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीसमेत रहेका छन्। आयोगमा करिब २ हजार उजुरी पनि दर्ता भएका छन्, तर तीमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन।

    सर्वोच्च अदालतले आयोगको सूचनाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तिम निर्णय नआएसम्म सम्पत्ति विवरण संकलन र छानबिन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशपछि आयोगले सबै काम यथास्थितिमा राखेको जनाएको छ।

    आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अदालतको आदेशको पूर्ण पालना भइरहेको भन्दै हाल कुनै नयाँ विवरण नलिइएको र प्राप्त विवरणमाथि पनि कुनै अनुसन्धान नगरिएको जानकारी दिएका छन्। अदालतको अन्तिम निर्णयपछि मात्रै आगामी प्रक्रिया तय हुने उनले बताएका छन्।

    आयोगले छानबिनका लागि तयार गरेको १२ पृष्ठको सम्पत्ति विवरण फारममा व्यक्तिगत तथा पारिवारिक विवरण, घर-जग्गा, बैंक मौज्दात, व्यवसाय, सेयर, सवारीसाधन, बहुमूल्य धातु, ऋण तथा विदेशस्थित सम्पत्तिसम्मको विस्तृत विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

    • #सम्पति छानबिन आयोग
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

    गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

    गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

    आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

    समाचार

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

    गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑