• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  आर्थिक

    सामुदायिक विकास बाख्रा उद्यम परियोजनाका लागि धुर्कोटद्वारा ख‍ोर सुधारवापत रकम हस्तान्तरण

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर १०, बुधबार (५ साल अघि)
  • १२२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    फेसबुकमा पछ्याउनुहोस्

    गुल्मी, १० मंसिर । सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ रकम एक कार्यक्रमका विच पिपलधारामा रहेका ५ वटा मुल समुह का २८ जना समुह सदस्य लाई खोर सुधार को रकम रू २ लाख ५५ हजार रूपैया हस्तान्तरण सभ्पन्न भयो।

    खोरको रकम अनुदान प्रदान गर्नुहुदै प्रमुख अतिथि धुर्कोट गाउँपालिकावडा नं २ वडा अध्यक्ष नविन जि सी ले सबै समुह सदस्य हरूले सुधारिएको खोर निर्माण गरेको र बाख्रा पाल्ने कुरा लाई व्यवस्थित तरिकाले बाख्रा पाल्न खोजेको र हरेक कुरामा समुह सदस्यहरूले सकरात्मक काम गर्दै गरेको देख्दा आफु खुशी भएको जानकारी गराउनु भयो। थप कुरा बोल्नुहुदै हामीले ४ वटा सम्म बाख्रा पाल्ने सदस्यलाई ५ हजार र ५ वटा भन्दा बढि बाख्रा पाल्ने सदस्यलाई १० हजारको दरले अनुदान हस्तान्तरण गर्ने कार्यक्रम रहेको हुदा सबै सदस्यलाई छिटो खोर निर्माण गरेर हामी अनुदान दिन आतुर रहेका छौ भन्ने भन्नु भयो। उहाँले सभुह सदस्यले आम्दानी गर्नको लागी खोर सुधार गरेर बाख्रा सङ्ख्या घटाउने हैन बढाउनु पर्छ भन्ने कुरामा जोड दिनु भयो।

    रकम अनुदान हस्तान्तरण पिपलधारा सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष हरिकला खड्काको अध्यक्षता वडा अध्यक्ष नविन जि सी को प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य मिलन महिला उद्यम समुह सदस्य सरस्वती सुनर , प्राविधिक संयोजक नारायण जि सी र सामुदायिक सहजकर्ता मायाँ थापा को आतिथ्यता रहेको कार्यक्रमको संचालन सहयोगी महिला उद्यम समुहकि अध्यक्ष सुमित्रा खनाल ले गर्नु भएको थियो।

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

    स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    समाचार

    बुटवल दैनिक बिशेष

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑