• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    नेपाली काङ्ग्रेस शुद्धोधनद्वारा राहत हस्तान्तरण

  • अर्जुन खत्री
  • २०७७ बैशाख १३, शनिबार (६ साल अघि)
  • १०२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    चैत्र १३
    नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालीकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारणले लकडाउन हुँदा प्रभावित भएका अतिबिपन्न,मजदुरी गर्ने गाउँपालिका भित्र रहेका परिवारलाई राहत वितरण गर्नका लागि नेपाली काङ्ग्रेसका वडासभापतीहरुलाई खाद्यान्नसामाग्री हस्तान्तरण गरेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    लकडाउनको कारणले रोजगारी गुमेका,दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने गाउँपालिका भित्र रहेका ५०० बिपन्न घरपरिवारलाई ५ किलो देखि १५ किलो सम्म परिवारको संख्या हेरि चामल , १ किलो नुन र १ प्याकेट सोयाबिन राहत बितरण गर्नका लागी गाउँपालिका भित्र रहेका पार्टीका सातै वडा सभापतिलाई राहत हस्तान्तरण गरिएको हो।

    हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र न:३का सह-सभापति प्रेम बहादुर फौदारले सरकारले वितरण गरेको राहतमा कम्युनिष्ट कार्यकर्तालाई बाडेको र राहत वितरणमा भ्रष्टाचार गरेको आरोप गराउनुभयो।

    नेपाली काङ्ग्रेस शुद्धोधनका सभापति सेरबहादुर काफ्लेले कोरोना भाइरसको महामारीले सिर्जना गरेको लकडाउनको समयमा मजदुरी गरेर खाने बिपन्न परिवारका लागि सरकारले गरेको राहत वितरण प्रभावकारी नभएको भन्दै काङ्ग्रेसले पार्टीभित्र रहेका विभिन्न ब्याक्तिहरुबाट आर्थिक संकलन गरि बिपन्न परिवारलाई सहयोग गर्न लागेको बताउनुभयो । सभापति काफ्लेले आर्थिक सहयोग गरेकोमा पार्टीभित्र रहेका सम्पुर्ण नेता तथा कार्यकर्ता सम्पुर्णलाई धन्यवाद दिनुभयो । ३लाख बराबरको राहत सामाग्री वितरण गरिने पार्टीले जनाएको छ।

    कार्यक्रममा नेपाल महिला संघ शुद्धोधन अध्यक्ष रेशमसिङ ठकुरी ,नेपाली काङ्ग्रेस क्षेत्र न :३ ख का सभापति कृष्ण बहादुर बिष्ट,पार्टीका जिल्ला कार्य समिति सदस्य शिवराम न्यौपाने,महाधिवेसन प्रतिनिधि भरथरी यादव,पुर्वमहासमिति सदस्यहरु हरिध्वज मल्ल,सोमनाथ शर्माले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी गाउँपालिका सचीव धनराज कंडेलले गर्नुभएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑