• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  बुटवल बिशेष

    बुटवल नगर खेलकुद बिकास समितीद्वारा खेलकुद पुर्वाधार बिकासका लागि रकम बिनियोजन

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २८, शुक्रबार (५ साल अघि)
  • १२२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल , २८ कार्तिक।

    फेसबुकमा पछ्याउनुहोस्

    बुटवल नगर खेलकुद बिकास समितीले बुटवलमा खेलकुद पुर्वाधार बिकासका लागि प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको छ ।

    हालै बुटवल उप-महानगर पालिका नगर प्रमुख शिवराज सुबेदीले बुटवललाई खेलकुद हवको रूपमा बिकास गर्न खेलकुदलाई विशिष्टीकरण र विविधिकरण गर्न प्राप्त निर्देशन अनुसार बुटवल नगर खेलकुद बिकास समितिको संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचीव कोपिला ज्ञवालीको सन्चालनमा सम्पन्न १७ औ पुर्ण बैठकले हालै बुटवल उप- महानगर पालिका अन्तर्गतका ३८ वटा खेल्कुद पुर्वाधारहरुको सम्भाव्यता अध्ययन गरेका क्षेत्रहरूलाई प्राथमिकताका आधारमा स्तर उन्नति र बिकास गर्ने गरि बजेट बिनियोजन गरेको हो ।

    जसअनुसार बुटवल बहुमुखी क्याम्पमा ब्याडमिन्टन कोट निर्माण गर्न ५० हजार ,प्रगति मा.बि. खेलमैदान ब्यवस्थापन ५० हजार ,तल्लो देविनगर सार्वजनिक खाली खेल मैदानमा बुटवल स्पोर्ट्स भिलेज निर्माणको लागि डिपिआर निर्माण गर्न ५ लाख ,भलिबल कोट निर्माण गर्न ३ लाख, छन्त्याल तारा खेल्कुद मैदान फिलिङ्ग लेवलिङ र रिटेनिङ बाल निर्माण गर्न ५ लाख, पासाङपथ खेलमैदान ब्यवस्थापन ५० हजार, उजेलापुर खेलमैदान ब्यवस्थापन ३ लाख ४९ हजार ,हरिहरपुर फुटबल खेलमैदान ब्यवस्थापन १ लाख ,धन्दापुर क्रीकेट खेलमैदान ब्यवस्थापन तथा संरक्षण ५ लाख , लुम्बिनी प्रदेश सरकार द्वारा खेलमैदान पुर्वाधार बिकास १० प्रतिशत अन्तर्गत २ लाख, लक्ष्मीनगर खेलमैदान खुल्ला जिम निर्माण थप १ लाख , सिद्धेस्वरी लालकुमारी मा.वि खेलमैदान खुल्ला जिम थप १ लाख, वडा कार्यलय बुटवल १० खुल्ला जिम निर्माण थप १ लाख बिनियोजन भएको नगर खेलकुद बिकास समितिका सदस्य एवं नवीन औधोगिक कदर बहादुर रिता मा.विका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताउनु भयो।

    बुटवल उप- महानगर पालिका द्वारा संचालित प्रथम रास्ट्रपति रनिङ सिल्ड २०७६ मा सहभागी सामुदायिक बिधालयहरु र क्लबहरुलाई खेलकुद सामाग्रीहरु वितरण गर्ने योजना रहेकोे बुटवल नगर खेलकुद बिकास समितिका संयोगज नन्द बहादुर काउचाले बताउनु भयो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑