• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  बुटवल बिशेष

    नवीनमा व्यवस्थापन संकाय विद्यार्थीलाई अनलाइनद्वारा उदघोषण तालिम

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २८, शुक्रबार (५ साल अघि)
  • ११२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, २८ कार्तिक ।
    नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा ब्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइनद्वारा उद्घोषण तालिम दिइएको छ ।
    विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समयको माग अनुसार व्यवहार कुशल सीप (Soft Skills) प्रदान गर्ने नीति अनुसार उद्घोषण तालिम सञ्चालन गरिएको हो । जस अन्तरगत उद्घोषण कलाको परिचय, उद्घोषण तालिम, उद्घोषणको व्यवहारिक र सैद्धान्तिक महत्व, पाँच डव्लु एच, उद्घोषक, उद्घोषकले के गर्ने के नगर्ने, एक औपचारिक कार्यक्रमको नमुना, कार्यक्रमको विवरण, उद्घोषण कलाको प्रारम्भमा तयार गरिने भूमिका, भीभी आइपी, भीआइपीलाई गरिने सम्वोधन, मर्यादाक्रम, पोषाक र शब्दचयन लगायतमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतल सहजीकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा ब्यवस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, विद्यालयका आई.सि.टि विभाग प्रमुख राकेश अग्रहरी र खेलकुद प्रशिक्षक नवराज खरेल लगायतले समन्वय गर्नु भएको थियो ।
    ब्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत करिव ३०० विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु नवीना राना अमुवा, महेन्द्र गिरी गुल्मी, संचिता रोका अमुवा, सन्ध्या भण्डारी पाल्पा, रवि भटराई नवलपरासी, अस्मिता अधिकारी अर्घाखाँची, आकृति अधिकारी रुपन्देही, कविता पराजुली सुनवल, मीरा भटराई बुटवल, सम्राट रेग्मी बुटवल, कृषला श्रेष्ठ बुटवल, चन्द्रकली पुन बाग्लुङ, रचना गौतम गुल्मी र कमला खाम्चा पाल्पा लगायतले प्रस्तुति गरेका थिए ।
    विद्यालय लुम्बिनी प्रदेशमा नमुना रहेको छ भने व्रिटिश काउन्सिलद्धारा संचालित International School Award 2020-2021 को लागि अनलाइन प्रोजेक्ट गर्दै छ ।
    विद्यालय ब्यवस्थापन संकाय, विज्ञान संकाय र सिभिल इन्जिनियरिङ कक्षा १२ सम्म संचालन भएको छ । मन्टेश्वरी देखि कक्षा १२ सम्म पूर्ण अंग्रेजी माध्यममा र कक्षा ११ र १२ ब्यवस्थापन संकायमा अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गर्छ । विद्यालयमा हाल करिब २५०० विद्यार्थी र शिक्षक, प्रशिक्षक, स्टाफ नर्स, खेलकुद प्रशिक्षक र कर्मचारीहरु गरी ९६ जना कार्यरत रहेको विद्यालयले वर्दघाट र ग्रमिण क्षेत्र सियारी सम्म स्कूल बसको व्यवस्था गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑