• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  बैंक

    कल्याणकोट कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः चमेली चौधरी चयन

  • धनी राम कोरी
  • २०७७ कार्तिक २२, शनिबार (५ साल अघि)
  • १३७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    विजयनगर :- कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं। ९ तुरुन्तपुरमा रहेको कल्याणकोट कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः चमेली चौधरी चयन हुनु भएको छ । शनिवार कल्याणकोट कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट उहाँ अध्यक्ष पदमा पुनः चयन गरिएको हो । जसमा उपाध्यक्षमा नरमति विश्वकर्मा, सचिवमा दिलमाया रोका, सह–सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा हरिकला केसी र सदस्यहरुमा प्रेमकला अर्याल जैसी, कल्पना दमोनी, कुबुतरी थारु, असारी थारु गरी ९ जनाको कार्य सञ्चालन समिति गठन गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    आर्थिक वर्ष २०७६÷०७७ को सहकारीले २ करोड १५ लाख ७० हजार ३ सय ७१ रुपियाँ आयव्याय प्रस्तुत गरेको थियो । सहकारीमा १५ समुह आबद्ध रहेका छन् भने ३ सय ५५ जना शेयर सदस्य छन् । जस मध्ये ३ सय ५१ महिला र ४ जना मात्र रहेका छन् । यस सहकारी संस्थाले कषि सामग्री उत्पादन गरी उचित मूल्यमा वितरण गर्ने, दुग्ध सङ्कलन केन्द्रको स्थापना गर्ने र तरकारी सङ्कलन केन्द्रको स्थापना गर्ने भावी योजना बनाएको सहकारीका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा सदस्य राम गोपाल थारुले कल्याणकोट कृषि सहकारीले सराहनीय कार्य गरेको बताउनुभएको छ । महिलाहरुले आफै सक्रिय भएर लगनशीलतापुर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै थारुले प्रसंशा समेत व्यक्त गर्नुभयो । सहकारीमा आबद्ध रहेका सदस्यहरुलाई कृषि सहकारी भएकोले व्यवसायिक रुपमा तरकारी खेती, पशुपालन पेशामा लगानी गर्न सुझाव दिनुभएको थियो ।

    यस्तै कार्यक्रममा आफ्नो कुरा राख्दै समाजसेवी तोर बहादुर जीसीले सहकारी भनेको हामीलाई सुख दुखमा साथ दिने भाकारी भएको बताउनुभयो । जति बेला पनि समस्या पर्दा त्यहाँबाट सजिलै ऋण लिन सक्ने बैँक रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी हरि श्रेष्ठले सहकारीको मालिक हामी आफै हो, आफै जम्मा गरौँ, आफै मुनाफा कमाउने सहकारी नै एउटा बैँक भएको बताउनुभयो ।

    यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजसेवी प्रमोद सुबेदीले यो सहकारीले उल्लेखनीय कार्य गरेको बताउँदै आफ्नै खुट्टामा उभिन सिक्नुपर्ने बताउनुभयो । यस संस्थाले स्वावलम्बी बनाउन अहम भुमिका खेलेको बताउनुभयो । यस सहकारीले कुषि उत्पादनमा कार्यमा लगानी गर्न सके अझै अगाडी बढ्ने बताउनुभयो ।

    कार्यक्रमलाई समापन गर्दै सहकारीकी अध्यक्ष चमेली चौधरीले सहकारीका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित तरिकाले अगाडी बढाउने बताउनु भएको छ । यसमा आबद्ध सदस्यहरुका लागि विभिन्न सीममुलक र चेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले अहोरात्र खटेर भए पनि सहकारीका हरेक कार्यमा आफ्नो जिम्मेजवारी पुर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा विभिन्न समुहका सक्रिय सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथी इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी नायब निरिक्षक हीमनाथ घिमिरे,समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि,सञ्चारकर्मी, सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो भने सहकारीका सह–सचिव सरस्वती थापाको स्वागत मन्तव्य तथा व्यवस्थापक दिल माया थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बैंक सम्बन्धि थप

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

    धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

    समाचार

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑