• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    in
    आज: २०८३ श्रावण ३१, आईतबार
    होमपेज /  आर्थिक

    सामुदायिक बिकासका लागी बाख्रा उद्यम परीयोजना अन्तर्गत धुर्कोटमा२३ वटा बिउबाख्रा उपहार कार्यक्रम सम्पन्न

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २२, शनिबार (५ साल अघि)
  • १६२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी,२२ कार्तिक ।
    धुर्कोट गाउँपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत लागतमा सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजनाले धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडे बर्दवास मखमली महिला उद्यम समुहका २१ जना सदस्यलाई २३ वटा बिउ बाख्रा उपहार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल द्वारा सम्पन्न भयो।

    फेसबुकमा पछ्याउनुहोस्

    बाख्रा उपाहार कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल ले हरेक कार्यक्रममा पुरूष हरूको मात्र सकृयता रहेको र महिलालाई घरको चुलो चौकोमा मात्र सिमीत भएर बसिरहने अबस्थामा गाउँपालिका ले नयाँगाउ, पिपलधारा, हाडहाडे र वाग्लामा बाख्रा उद्यम परीयोजना मार्फत काम अगाडी बढाएको जसबाट चुलो चौकोमा सिमीत रहेका दिदिबहिनीलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने गरी हेफर संगको सहकार्यमा गाउँपालीकाले ४ करोड भन्दा बढीको कार्यक्रम २ हजार परिवारमा पुराउन लागेको जानकारी दिनुभयो। थप बोल्नुहुदै अध्यक्ष पोख्रेलले यदि दिदिबहिनीले बाख्रा पालेर आम्दानी बढाउनेहो भने कसैको हात थाप्न नपर्ने र सबैले सकरात्मक तरीकाले हेर्ने र समाजमा थप जिम्बेवारी लिन सक्ने बारे बताउनु भयो। समुहका दिदि बहिनीहरू संग गाउँपालीकाले आत्मीयता बढाउनकोलागी बाख्रा उपहारको माध्याम बाट हरेक दिदिबहिनीको घर दैलोमा गाउँपालिका आएको जानकारी गराउनु भयो।

    उहाँले दिदि बहिनीलाई उत्साहित बन्न अनुरोध गर्दै तपाईहरू जुन समुहमा सबैभन्दा राम्रो काम हुन्छ।यो समुहलाई गाउँपालिकाले पुरस्कृत गर्ने समेत जानकारी गराउनु भयो। तपाईले बाख्रा उपहार लिएरमात्र हुदैन उपहार लिएको बाख्रालाई घाँस आहारा र बसाई र औषधिको ब्यावस्थापन गर्नेहो भने बाख्राले धेरै भन्दा धेरै आम्दानी दिने भएको हुदा सबैलाई ब्यावस्थित तरीकाले पाल्नुपर्ने मा जोड दिनुभयो।

    बाख्रा उपहार कार्यक्रममा बाख्रा उपहार लिदै मखमली महिला उद्यम समुहकी सदस्य राधा देवि पन्थीले हामीलाई यो कार्यक्रम आएपछी धेरै कुराको सिकाई भएको छ जुन कार्यक्रम केही बर्ष अगाडी नै हाम्रो गाउँमा आएको भए हामीलाई कसैको हात थाप्न नपर्ने हुन सक्थ्यो । तर पनि हामीले बाख्रा उपहार जसरी लिएका छौ त्यसैगरी बैनी समुहलाई हामीले उपहार गर्नु पर्ने भएकोले बाख्रालाई ब्यवस्थित तरीकाले पाल्नेछौ । र उपहार पनि गर्नेछौ। भन्दै खुशी ब्याक्त गर्नु भयो।

    बाख्रा उपहार कार्यक्रममा हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष विष्णु कुमारी काउछाको अध्यक्षता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आतिथ्यता धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेका वडा अध्यक्ष विष्णु श्रीस, वडा सदस्य काशिराम पन्थी, उपभोक्ता समिती सचिव हरीकला श्रीस,समाजसेवी यम बहादुर कुँवर र कार्यक्रमका प्राविधिक संयोजक नारायण जि सी को आतिथ्यता रहेको कार्यक्रममा मखमली महिला उद्यम समुहकी सह सचिव लक्ष्मी भुषाल पन्थीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले गर्नुभएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

    समाचार

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑