• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  मुख्य समाचार

    इलाममा आफ्नै बुबाद्वारा १२बर्से छोरि बलात्कार

  • बुटवल दैनिक
  • २०७७ आश्विन १७, शनिबार (५ साल अघि)
  • ९९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौ :- सामाजिक सञ्जालमा झापाको घटना भन्दै एउटा बालिकाको तस्बिर सार्वजनिक भइरहेको छ । एक जना १२ वर्षको बालिकाको तस्बिर सार्वजनिक गर्दै यो बालिका माथि आफ्नै बाबुले अनैतिक काम गरेको भन्दै प्रचार गरिएको छ । तर त्यो घटनाको वास्तविकता भने अर्कै भएको खुलेको छ । घटना सत्य भएपनि सामाजिक सञ्जालमा सार्वजनिक भएको बालिकाको तस्बिर भएपछि सम्बन्धितहरुले आपत्ती जनाएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    एउटा बालिकाको गोपनियताको कुरालाई बिल्कुल ख्याल नगरी सामाजिक सञ्जालमा त्यस्ता तस्बिर सार्वजनिक भएपछि अहिले त्यसवारे वहस सुरु भएको हो । त्यो तस्बिर सार्वजनिक भएपछि अहिले बालिकाका परिवारका सदस्यले आपत्ती जनाएका छन् ।

    यो घटना ३ वर्ष पुरानो भएको भन्दै घटनालाई जोडेर अरु नै बालिकाको सामाजिक प्रतिष्ठामा आँच आउने काम नगर्न उनीहरुले आग्रह गरेका छन् । इलाम नगरपालिका ९ गोलखर्क निवासी ३० वर्षका सुर्यमान वस्नेतले १२ वर्षकी छोरीलाई नराम्रो काम गरेको भन्दै सामाजिक सञ्जालमा एउटा बालिकाको तस्बिर सार्वजनिक गरिएको छ ।

    बस्नेतले नराम्रो काम गरेको र अहिले उनी जे ल मा भएको भएपनि सो घटनामा परेको भनिएको बालिका तस्बिरमा देखाइएको बालिका होइनन् । अर्कै घटनामा बालिकाको तस्बिर अनावश्यक सार्वजनिक गर्दै बालिकाको सामाजिक प्रतिष्ठा माथि आँच आउने काम भएको भन्दै आलोचना भएको हो । छोरी माथि घटना भएपछि बस्नेतको श्रीमती अहिले माइतीको शरणमा छन् । बस्नेतले श्रीमतीले सामाजिक सञ्जालमा राखिएको तस्बिर आफ्नो छोरीको नभएको बताएकी छन् ।

    बालिकाको आमाले सो घटनाका बारेमा आफुलाई केही थाहा नभएको बताएकी छन् । उनले छोरी माथि भएकै घटनाका बारेमा पनि थाहा नपाएको बताइन् । छोरीले कहिल्यै आफुलाई त्यस बारेमा केही नभनेको बताएकी छन् । बस्नेतको श्रीमतीलाई आफ्नो छोरीलाई बुवाले नराम्रो काम गरेका होलान् भन्ने आफुलाई विश्वास नलागेको बताएकी छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑