• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १६, शुक्रबार
    होमपेज /  समाचार

    सामाजिक सेवा दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न ।

  • विवश विष्ट
  • २०७७ आश्विन ९, शुक्रबार (६ साल अघि)
  • १५३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने, ९ असोज।
    सामाजिक सेवा दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको मदाने गाउँपालिका वडा न १ अग्लुङ्गमा स्वास्थ्य चुलो नेपाल द्वारा ४१ अौ सामाजिक दिवस सप्ताहको अवसरमा सचेतना कार्यक्रम गरिएको हो ।
    शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गर्दै मदाने गाउँपालिका अध्यक्ष प्रेम चन्द बोहराले सामाजिक सेवा दिवसको सम्पूर्णमा शुभकामना दिदै समाज सेवामा लाग्नु भएका सम्पुर्ण समाजसेवीमा समर्पित यस्तो फरक खालको कार्यक्रमको आयोजना गरेको स्वास्थ्य चुलो नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । समाजमा रहर निस्वार्थ समाजसेवामा खटिनुहुने सम्पुर्ण समाजसेवी तथा बुद्धिजीवीहरुलाई प्रोत्साहन तथा हौसला दिन सकेमा उहाहरुमा उत्साह मिल्नेभएको हुदा काम गर्न जागर पलाउने हुदा निस्वार्थ समाजसेवामा खटिने समाजसेवीहरुलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । जनप्रतिनिधि पनि समाजसेवी सरह भएको हुदा स्थानिय बासिन्दा तथा नागरिकहरुले जनप्रतिनिधिहरुलाई पनि साथमा साथ दिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    स्वास्थ्य चुलो नेपालका गुल्मी जिल्ला कोडिनेटर राजेन्द्र बिष्टको सभाध्यक्षता रहेको कार्यक्रममा मदाने गाउँपालिका वडा न १ वडा अध्यक्ष प्रेम चन्द बोहोरा, कृषि प्राविधिक जिवज पुन,पत्रकार विवश विष्ट, अग्लुङ्ग मावि प्रधानाध्यापक भविलाल खत्री लगायत विभिन्न संघसंस्था क्लब, महिला समूहहरुका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि, राजनितीक दल प्रतिनिधि,तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा कृषि प्राविधिक जीवन पुनले कृषि क्षेत्रमा समाजसेवीको भुमिका, अग्लुङ्ग माविका प्रधानाध्यापक भविलाल खत्रीले समाजसेवामा शैक्षिक भुमिका, स्वास्थ्य प्रतिनिधि लोकबहादुर घर्तीले समाजसेवा र स्वास्थ्य सँगको सम्बन्ध, थ्री स्टार मथुरा युवा क्लबका अध्यक्ष दीपक थापाले समाजसेवामा सामाजिक संघसंस्थाको भुमिका, समाजसेवी गुमानसिंह चन्दले समाजसेवी व्यक्तिहरुको कठिनाई तथा श्रीजनशिल महिला समुहका अध्यक्ष कृष्णा चन्दले समाजसेवामा महिलाको भुमिका बिषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

    हरेक बर्ष सामाजिक सेवा दिवस को सप्ताह मनाउदै गर्दा यस बर्ष मदानेमा यस्तो खालको कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चुलो नेपाल गुल्मी/प्युठान का जिल्ला कोडिनेटर राजेन्द्र बिष्टले बताउनुभएको छ । उहाले कार्यक्रममा बोल्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै सामाजिक सेवा दिवसको महत्त्व र आवश्यकताबारे प्रष्ट पार्नु भयो । साथै स्वास्थ्य चुलो नेपालका बारे जानकारी दिनु भएको छ । कोभिड विरुद्ध सामाजिक संघसंस्थाको भुमिका र कोभिडका कारण रोजगार गुमेकाहरुका लागि उधमशिलता बिषयक अन्तरक्रिया चलेको कार्यक्रमको संचालन विवश विष्टले गर्नुभएको थियोे ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑